आइतबार ०८ जेठ २०७९

कञ्चनपुर / जिल्लाको वेदकोट नगरपालिका–७ को मुसेपानीमा एक महिलाको शं’का’स्पद मृ’त्युु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउदको शं’का’स्पद अवस्थामा श’व फेला परेको हो ।

प्रहरीका अनुसार रञ्चुलाको आफ्नै नातेदार पर्ने स्थानीय कमला साउदको घरको आँगनबाट शं’का’स्पद अवस्थामा उनको श’व ब’रा’मद गरिएको हो । घ’टना शं’का’स्पद भएकाले सात जनालाई निय’न्त्रणमा लिएर अनुस’न्धान गरिरहेको पनि प्र’ह’रीले जनाएको छ ।

प’क्रा’उ पर्नेमा कञ्चनपुरकै भीमदत्त नगरपालिका–७ का धामीझाँक्री धर्मानन्द भट्ट र भीमदत्त नगरपालिका–१ का नारायणदत्त भट्टसहित सात जना स्थानीय रहेका प्र’ह’रीले जनाएको छ । झा’र’फुक गर्ने क्रममा कुु’ट’पिट गरी रञ्चुलाको ह’त्या गरेको आरो’पमा दुवै जना धामीझाँक्रीलाई प’क्रा’उ गरिएको प्रह’रीले जनाएको छ ।

प्रहरीका अनुसार मृ’त’क महिलाको श’व प’री’क्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । श’वको परी’क्षणपश्चात घट’नाको वास्तविकताबारेमा थप अनुस’न्धान अघि बढाउने प्रहरीले जनाएको छ ।

७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया