
रातिको समयमा निन्द्रा नलाग्ने समस्या पछिल्लो समय बढिरहेको छ । व्यस्त जीवनशैली, त’ना’व, मोबाइल लगायतका उपकरणका कारण राति निन्द्रा नपर्ने समस्या रहेका छन् ।
हिन्दू धर्मशास्त्रका विभिन्न ग्रन्थले भने सुख शान्ति र ऐश्वर्य प्राप्तिका लागि रातिको निद्रासँग ग’हि’रो सम्बन्ध रहने बताउँछ । राति राम्रो निद्रा परेन भने शरीर आलश्य बन्छ । दिनभर थकानको अनुभव हुन्छ ।
त्यसैले दिनभरको थ’कान मेटाउन राति निद्रा अर्थात रातभरीको विश्रामले मात्र सम्भव छ । दिनभरीको सुख शान्तिका लागि सुत्ने समयमा सिरानी मुनी यी पाँच चिज राख्नु उत्तम हुने शास्त्रले बताउँछ ।
हनुमान चालिसा: हरेक रात सुत्ने बेलामा हनुमान चालिसा या सुन्दरकाण्ड पाठ गरेर पुस्तकलाई सिरानीमुनी राखेर सुत्नुस् । शास्त्रका अनुसार यसो गर्दा मन एकाग्र भएर शान्त हुन्छ । मनमा ड’र, त्रा’स र अ’हं’कार हट्छ भने सपना समेत राम्रो देखिन्छ ।
जय हनुमान ज्ञान गुन सागर।
जय कपीस तिहुँ लोक उजागर॥
रामदूत अतुलित बल धामा।
अंजनिपुत्र पवनसुत नामा ॥
फलामको उपकरण: भुत–प्रेत, ऐ’ठ न हुने समस्या छ भने राति सुत्नेबेला सिरानमुनि फलामको कुनै चिज राखेर सुत्नु उपयुक्त मानिन्छ । यसले तपाइँको नजिक न’का’रात्मक उ’र्जा आउनबाट रोक्छ ।
बालवालिका सुत्ने बेला सानो कैँ’ची वा च’कु सिरानी मुनी राख्ने चलन पनि यसकै कारण रहेको पाइन्छ । बालबालिका सुत्ने खाटको सिरानमुनि फलामबाट बनेका चिजहरु राखेपनि धा’र भएका वस्तुहरु राख्नु हुँदैन ।
भगवानलाई अर्पण गरिएको फूल: सुत्ने समयमा सिरानी मुनी भगवानलाई अर्पण गरेको फूल राख्दा मनमा शान्ति प्राप्त हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा निद्रा पनि छिटो लाग्ने र विहान उठ्दा ज्यानमा पुनर्ताजगीको आभाष हुने शास्त्रमा बताइएको छ ।
पछिल्लो समयमा थेरापीमा समेत यस्तो प्रयोग हुन थालेको छ । दुर्गा सप्तसती पाठ: दुर्गा सप्तसती पाठलाई सिरानी मुनी राखेर सुत्दा भ’यबाट मुक्ति मिल्ने शास्त्रमा उल्लेख छ । यसले दिनभर हुने चि’न्ता र त’ना’वबाट मुक्ति हुने विश्वास गरिन्छ ।
मुला: सिरानी मुनी राखेर सुत्ने र विहान उठेर शिव’लि’ङ्गमा अर्पण गर्दा शुभ फल मिल्छ भन्ने विश्वास गरिन्छ । शास्त्रका अनुसार यसले रा’हुको प्रभा’वलाई कम गर्छ र ख’रा’व सपना वा मानसिक त’ना’व हुनबाट मुक्ति मिल्ने विश्वास गरिन्छ ।