शुक्रबार १९ जेठ २०८०

मोरङ / मोरङमा ४८ वर्षीया महिला ब’ला’त्कृत भएकी छन् । उनलाई ब’ला’त्कार गरेको आ’रो’पमा प्र’हरीले एक जना पुरुषलाई प’क्रा’उ गरेको छ । प’क्रा’उ पर्नेमा बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग मिलन चोक बस्ने ४५ वर्षीय कुल बहादुर बिक रहेका छन् । उनलाई बुधबार साँझ प्र’ह’रीले प’क्रा’उ गरेको हो ।

बिकले ती महिलालाई ब’ला’त्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र’ह’री चौकी डाँगिहाट भाउन्नेबाट खटिएको प्र’ह’रीले उनलाई प’क्रा’उ गरेको हो । घ’ट’नाका सम्बन्धमा प्र’ह’रीले आवश्यक अनुस’न्धान गरिरहेको छ ।

यो अ’र्को समाचार :- छु’वा’छूत गर्नेलाई कै’द, पी’डितलाई क्ष’तिपूर्ति : काठमाडौं / जा’ती’य छु’वा’छूतको सि’कार भएका दम्पतीले साढे चार वर्षपछि न्या’य पाएको छ । सप्तरी जिल्ला अ’दा’लतले यही क’सू’रमा पाँच जनालाई जनही पाँच महिना कै’द र ५ हजार रुपैयाँ ज’रि’वानाको फै’स’ला सुनाएको छ ।

पी’डितहरूलाई ५०\५० हजार रुपैयाँ क्ष’तिपूर्ति भराउनुपर्ने फै’स’लासमेत अदा’लतले गरेको छ । पी’डित लीलाधर दास तत्माले आफूले ढिलै भए पनि न्या’य पाएको प्रतिक्रिया दिएका छन् । ४२ वर्षीय तत्माले भने, ‘न्या’य पाउने आस म’रि’सकेको थियो । ढि’लै भए पनि न्या’य पाएँ ।’

तत्माकी पत्नी ३५ वर्षीया दुखनीदेवी दासले अ’दा’लतले अ’भि’युक्तहरूलाई दो’षी ठ’ह’र गरेकोमा सन्तोष जनाइन् । अ’दा’लतले आफ्नो पक्षमा फै”स’ला गरे पनि द’लि’तलाई समाजमा फर्किएर सामान्य रूपमा जीवन जि’उन गा’ह्रो रहेको उनले बताइन् ।

‘दो’षीलाई कै’द स’जा’य र ज’रि’वाना भर्न लगाएर मात्रै हामीले न्या’य पाउँदैनौं । समाजले बराबरी स्वीकार गर्नुपर्छ’, उनले भनिन्, ‘अ’मा’नवीय व्यवहार हुने सबै खाले वि’भेदको चलन हटाउनु पर्छ।’ यो समाचार अन्नपूर्ण पोस्टमा छा’पि’एको छ ।

३३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया