
मोरङ / लगातार किशो’रीमाथि अ’भ’द्र व्य’वहार हुन थालेपछि लेटाङ नगरपालिका प्रमुख शङ्कर राईले संविधान संसोधन गरेर भएपनि क’र णीमा सं’लग्न हुनेहरूलाई फाँ’‘सीको सजा’यको व्यवस्था गर्न माग गरेका छन् ।
उनले घट’नालाई राजनीतिक रङ्ग नदिई निष्पक्ष छानविन गर्न प्रशासनसँग मा’ग गरेका छन् । ‘नगरपालिकाले आवश्यक सहयोग अवश्य गर्छ । तर, शिक्षक दो’षी ठहरे ऊ कार’वाहीको भागेदार बन्नुपर्छ’ उनले भने ।
उगले यसअघि पनि यस्ता घटना भएर लुकाइएको प्रति आपत्ति जनाएका छन् । बिहान साढे १० बजेपछि त’नावग्र’स्त भएको विद्यालय साँझसम्म पनि शान्त हुन सकेको छैन्।
यौ’ ‘न दु’र्व्य’व’हा’रका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आ’क्र’म’ण गर्दा एक जना प्रहरी जवानको मृ’त्यु भएको थियो । मोरङको लेटाङमा आइतबार साँझ स्थानीयबासी र प्रहरीबीच झ’ड’प हुँदा एक महिला प्रहरीको मृ’त्यु भएको हो ।
स्थिति नियन्त्रण गर्न खाेज्दा प्रहरी जवान उर्मिला श्रेष्ठकाे मृ’त्यु भएकाे हाे । छु’रा प्रहा’रबाट ग’म्भीर घा’इ’ते भएकी उर्मिलाको अस्पताल लैजाँदै गर्दा बाटैमा मृ’त्यु भएको मोरङ प्रहरी प्रमुख जनार्दन जिसीले भने ।
आफ्नै गुरुले विद्यार्थीमाथि ज’बर’ज’स्ती प्रयास गरेपछि गत हप्ताको आइतबार मोरङको शिक्षा विकास मावि त’ना’व’ग्र’स्त भएको थियाे । ई’ताज़ा खबर बा’ट । भिडियो हेर्नुहोस :-