शुक्रबार १९ जेठ २०८०

काठमाडौं / ३४ बर्षीया लरेनले पार्टनरसँग बिहे भएको खुसियालीमा आमालाई पनिसंगै हनिमुन लैजादा जिन्दगीको सबैभन्दा ठुलो ग’ल्ति साबित हुन पुगेको छ ।

‘हनिमुनको समयमा ज्वाई सासु बढी नै बोल्ने गर्थे, जुन मलाई थोरै पनि मन पर्दैनथ्यो, तर मैले यो कुरा भने सपनामा पनि सोचेकी थिइनन की आफ्नै आमाले धो’का दिएर आफ्नै श्रीमानसँग विहे गर्छिन’ उनी भन्छिन् ।

बिवाह हुनुभन्दा अघि लिभिङ रिलेसनआ रहेका लरेन र उनका पार्टनर ह्वाइट पालले सन २००४ अगस्टमा विवाह गरे । विवाह धुमधामसँगै सम्पन्न भयो उनकी आमाले उनको विवाहमा १४ लाख खर्च गरेकी थिइन् ।

तर बिवाह भएको ८ हप्तामा पलले लरेनलाइ छो’डे । पछि लरेनलाई थाहा भयो कि उनका पति पल आमा जुलीसँग बस्न थालेका रहेछन । २००५ मा जुलिले ज्वाईको सन्तानको जन्म दिईन र २००७ मा यी दूइले धुमधामसँग विवाह गरे ।

पति र आमाको विहेमा लरेन पनि सहभागी भएकी थिइन् । संसारमा सबैभन्दा बढी भरोसा र माया गर्ने मान्छेले नै अन्त्यमा धो’का दिएपछि लरेनले आफ्नी आमालाई संसारको सबैभन्दा घटि’या आमाको दर्जा दिएकि छिन । यो घटना लन्डनमा घटेको हो ।

यी सब हुँदा पनि लरेनले दो’स्रो विवाह त गरिन तर आमा र पुर्वपतिको विवाह भएको १३ बर्ष बितिसक्दा पनि मनको घाउ र धो’केबाजीको घ’टना अझ ताजै रहेको बताउछिन उनी ।

२१० पटक हेरिएको

तपाईको प्रतिक्रिया