आइतबार २१ जेठ २०८०

महोत्तरी / महोत्तरीको बर्दिबासस्थित कान्तिपुर डेन्टलका संचालक दिलीप भनिने संजयकुमार महतोलाई प्रह’रीले प’क्रा’उ गरेको छ । उपचार सम्बन्धी कसुर मु’द्दामा जिल्ला अदालत महोत्तरीले प’क्रा’उ पूर्जी जारी गरेपछि २ वर्षदेखि फ’रा’र रहेका महतो प’क्रा उ परेका हुन् ।

कान्तिपुर डेण्टलका संचालक रहेका महतोले मिथिला नगरपालिका बस्ने रानी सिंह महतोको दाँत उपचारमा सग्लन हुँदा ज्या’न लिएको आ’रो प छ । चिकित्सक ज्ञान तथा प्रमाणपत्रबिना नै रानी सिंहको दाँत उ’खेल्दा मृ’त्यु भएको भन्दै मृ’त’कका आफन्तले २०७६ मा नै महतोविरुद्ध जा’हेरी दिएका थिए । चिकित्सा समबन्धी कुनै ज्ञानविना नै रानी सिंहको ८ चैत २०७६ मा ६ वटा दाँत उखे ‘लेका पी’डितको आ’रोप छ ।

दाँत उखे’लिसकेपछि अ’त्य’धि’क र’क्तस्रा’व हुँद ा रानी सिंहलाई जनकपुर लगिएको थियो । प्रादेशिक अस्पताल जनकपुरमा अ’त्याधिक र’क्तस्रा’वकै कारण सिंहको मृ’त्यु भएको चिकित्सकहरुले घो’षणा गरेका थिए ।

अनुसन्धानका लागि समेत प्रहरीले बुझ्न खोज्दा आरो’पित महतो उपस्थित हुन नसकेपछि जिल्ला अदालतले प’क्रा’उ पुर्जी जारी गरेको थियो । फ’रा’र सूचीमा रहेका महतोलाई इलाका प्रहरी कार्यालय बर्दिबासले प’क्रा’उ गरेको हो । विशाल बस्नेत, ई’ताजा खबर बा’ट ।

यो पनि :- अष्ट्रेलिया जानेको स्वास्थ्य परीक्षण गर्ने दायरा बढाउन मन्त्री खतिवडाको आग्रह :

काठमाडौं / स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले अष्ट्रेलिया जानेहरुको स्वास्थ्य परीक्षण गर्ने दायरा बढाउन आग्रह गरेका छन् । सीमित स्थानबाट मात्र परीक्षण हुँदा रोजगारी र अध्ययनका लागि अष्ट्रेलिया जानेहरुको स्वास्थ्य परीक्षणको पालो ढिलो आउने र त्यसले समस्या पर्ने गरेको भन्दै मन्त्री खतिवडाले त्यसलाई तत्काल दायरा बढाई सहज गराउन आग्रह गरेका हुन् ।

नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले मन्त्री खतिवडासँग शिष्टाचार भेट गर्ने क्रममा सो कुरामा जोड दिएका हुन् । भेटमा दुई देशबीचको सन् १९६० देखिको कुटनीतिक सम्बन्ध, नेपाललाई अष्ट्रेलियाले स्वास्थ्य क्षेत्रमा गरेको सहयोग र आगामी दिनमा हुनसक्ने सहयोग आदानप्रदान तथा सहकार्यबारे छलफल भएको थियो ।

छलफलमा मन्त्री खतिवडाले स्वास्थ्यका क्षेत्रमा अष्ट्रेलियाले नेपाल सरकारलाई गर्दै आएको सहयोगप्रति धन्यवाद प्रकट गरे । भेटमा मन्त्री खतिवडाले नेपालबाट अध्ययन र रोजगारीका लागि अष्ट्रेलिया जानेहरुको स्वास्थ्य परीक्षण सीमित स्थानबाट मात्र हुँदा नेपालीले दुःख पाइरहेको भन्दै धेरै ठाँउबाट परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेका उनका प्रेस सल्लाहकार शान्तराम बिडारीले जानकारी दिए ।

सो अवसरमा राजदूत भोल्कले उक्त गु’ना’सो चाँडै सम्बोधन गर्ने आश्वासन दिए । “अन्यत्रबाट पनि यस विषयमा कुरा आएको छ, स्वास्थ्य परीक्षणको विषय त्यहाँको गृह मन्त्रालयँंग सम्बन्धित छ, नेपालीलाई कसरी सहज हुन्छ, त्यसतर्फ कदम चाल्छु”, उनले भने ।

२९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया