
काठमाडौं / हि’न्दू र मुस्लिमबीचको त ना’वले छिमेकी मुलुक भारत बेला बेलामा ता’तिरहन्छ । यद्यपि सर्वधर्म समभाव र धार्मिक सहिष्णुताको उदाहरण पनि यहाँ थुप्रै छन् ।
यसैबीच भारतको बिहारका एक मुस्लिमले हिन्दू मन्दिर निर्माण गर्न २ करोड भारु बराबरको जग्गा दान गरेका छन् । एक व्यापारी इस्तियाक अह्मेद खानले बिहार राज्यको पुर्वी चम्परन जिल्लामा विराट रामायण मन्दिर बनाउन जग्गा दान गरे ।
त्यहाँ विश्वकै ठूलो हिन्दू मन्दिर निर्माण हुन लागेको हो । त्यस क्षेत्र भित्र विभिन्न १८ वटा मन्दिरसहित विश्वकै सबैभन्दा ठूलो शिवलिङ्गसमेत स्थापना गरिने भएको छ । मन्दिर निर्माणको जिम्मा भने स्थानीय महावीर मन्दिर ट्रस्टले लिएको छ ।
यो अ’र्को समाचार :- रुसी हम’लापछि ३५ लाख बढी युक्रेनीले देश छा’डे : रुसले युक्रेनमा ह’म’ला गरेपछि युरोपमा दोस्रो विश्वयु’द्धपछिकै ख’रा ब शर’णार्थी सं’क ट देखिएको छ ।
शर’णार्थीका लागि राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले युक्रेनमाथि भएको रुसी ह’म’लाका कारण ३५ लाखभन्दा बढी मानिसले युक्रेन छा’डेको जनाएको छ । यूएनएचसीआरका अनुसार युक्रेनबाट शर’णार्थीको रुपमा पोल्याण्ड छिर्नेको संख्या मात्रै २१ लाखभन्दा बढी छ ।
त्यस्तै, यु’द्धबाट बच्न रोमानिया प्रवेश गर्ने युक्रेनीहरूको संख्या झण्डै साढे पाँच लाख रहेको छ । यता, देश छा’डेर गणतन्त्र मोल्दोभा जाने युक्रेनीहरूको संख्या ३ लाख ६७ हजार ९१३ छ । युक्रेनी शर’णार्थीको आश्रय स्थल बनेका अन्य मुलुकमा हंगेरी, स्लोभाकिया, रुस र बेलारुस छन् ।
यूएनएचसीआरले रुसमा शरण लिने युक्रेनीहरूको संख्या २ लाख ५२ हजार ३७६ रहेको बताएको छ । शरण दिने मुलुकको सहयोगमा युक्रेनी शरणार्थीलाई आवश्यक सहायता प्रदान गरिएको कार्यालयको भनाइ छ ।
राष्ट्रसंघ, गैर-सरकारी संस्था र अन्य सम्बन्धित निकायले मिलेर शर’णार्थीहरुलाई आपत’कालीन सहायता प्रदान गरिरहेको पनि कार्यालयले जनाएको छ । एजेन्सीको सहयोगमा तस्वीर : पाथीभरा दै’नि’क बा’ट ।