बिहिबार १८ जेठ २०८०

बझाङ / आफ्नै बहि’नीलाई बला’त्कार गरेको आरो’पमा बझाङमा १९ वर्षका कि’शो र प’क्रा उ परेका छन् । उनले आफ्नै १२ व’र्षकी बहि’नीलाई गाई गोठमा लगेर ब’ला’त्कार गरेको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार ती कि’शोरले गत चैत ६ गते बेलुका ५०० रूपैयाँ दिने लो’भ देखाएर घरमा आमा नभएको बेला गोठमा लगेर मोवाइलमा अ’श्लि ल भिडियो देखाई ब’ला’त्कार गरेको खुलेको हो ।

आमा खेतमा मल लगाउन गएको मौका छो’पी किशोरले आफ्नै बहि’नीलाई ब’ला’त्कार गरेको र घट’नापश्चात उनी त्यहाँबाट भा’गे को प्रहरीको भनाइ छ । त्यसपछि आमा खेतबाट आएपछि छोरीले घट’नाबारे सुनाएकी थिइन् ।

त्यसपछि छट’नाको रहस्य बा’हिरियो । घट’नाबारे थाहा पाएपछि पी’डितकी आमाले प्रह’रीमा भोलिपल्ट चैत ७ गते उ’जु री दिएकी थिइन् । उक्त उजु’रीका आधारमा अहिले प्र’ह रीले ती किशोरलाई निय’न्त्रणमा लिएको छ ।

ज’ब र्ज’स्ती क’र णी गरेको आ’रोप लागेका किशोर र पी’डित बालि’काको ठेगाना भने खुलाईएको छैन । जब’रजस्ती कर’णीअन्तर्गत चलाइएको मु’द्धामा थप अनुस’न्धान भइरहेको प्रह’रीले जनाएको छ ।

अहिले ती पी’डित बालि’काको स्वास्थ परी’क्षण गरी महिला सुरक्षित आवास गृह (सेभ हाउस) मा जिम्मा लगाइएको र घट’नाका सम्बन्धमा थप कार’बाहीको प्रक्रिया अगाडि बढाउन लागिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । न्यु’ज 24 नेपाल बा’ट ।

२१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया