आइतबार २१ जेठ २०८०

काठमाडौ / आरो’पीलाई प’क्रा उ गर्न जाने क्रममा आ क्र मणमा परी नि’ध न भएकी प्रहरी जवान उर्मिला श्रेष्ठलाई प्रह’रीले अ’न्तिम श्रद्धा’ञ्जली ब्यक्त गरेको छ ।

मोरङको बिराटनगर-७ स्थित कोशी अस्पताल परिषरमा श्रेष्ठको पार्थिव शरिरमा १ नम्वर प्रदेश प्र’ह री प्रमुख प्र’ह री नायव महानिरीक्षक अरुण कुमार बि.सी. ले नेपाल प्रह’री संगठनको झण्डा ओढाएर पुष्प गुच्छा सहित श्रद्धा’ञ्जली अर्पण गरेका हुन् । लेटाङ -५ स्थित शिक्षा बिकाश माध्यमिक बिधालयमा भएको घट’नामा आइतवार श्रेष्ठको नि’ध न भएको थियो । उनलाई प्रह’रीको बैण्ड सहितको एक टुकडीले शो’क सलामी समेत अ’र्प ण गरेको थियो ।

लेटाङ घट’नाबारे बुझ्न मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) घट’नास्थल पुगेका छन् । प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल सुरक्षा निकायका प्रमुखसहित घटनास्थलमा पुगेका हुन् । लेटाङ नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष भुमसूर्य मगरले अहिले उक्त क्षेत्रको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी घट’ना’स्थलमा आएको बताए ।

सिडिओ दाहालले त्यहाँका स्थानीय जनप्रतिनिधि तथा स्थानीयसँग घट’नामा संलग्नलाई का’रबाही गर्न सहजीकरण गर्न अनुरोध गरे । ‘जे नहुनु थियो त्यही भयो । यसमा दो’षीमाथि का’नुनअनुसार का’रबाही हुन्छ । त्यसका लागि तपाईहरूले सहजीकरण गरिदिनुपर्‍यो भन्नु भएको छ,’ वडाध्यक्ष मगरले भने ।

लेटाङमा सोमबार बिहानदेखि लगाइएको क र्फ्यू हटाउने विषयमा पनि सिडिओ दाहालले जनप्रतिनिधिसँग छलफल गरेका छन् । ‘क र्फ्यूलाई कसरी हटाउन सकिन्छ ? त्यसका लागि कसले के गर्नुपर्छ, आफ्नो भूमिका अनुसार प्रस्तुत हुनुपर्यो भन्नुभयो,’ वडाअध्यक्ष मगरले भने ।

क र्फ्यू लागेपछि अहिले उक्त क्षेत्र सुनसान बनेको छ । स्थानीय निकै त्र’सि त बनेका छन् । प्रह’रीले अहिलेसम्म पाँचजनालाई प’क्रा उ गरेको छ । प’क्रा उ पर्नेहरूसँग सोधपुछ गर्ने काम भइरहेको प्रह’रीले जनाएको छ ।

लेटाङको शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेललाई कार’बाहीको मा’ग गर्दै स्थानीयले वि’रोध प्रद’र्शन गरेका थिए । कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रबार होली पर्वको दिन रङ लगाउने क्रममा यौ न दु र्व्यव हार गरेको भन्दै स्थानीयले आइतबार विद्यालय घेरा’ऊ गर्दै वि’रो ध प्र’दर्शन गरेका थिए ।

शिक्षक पौडेललाई प’क्रा उ गरेर प्र’हरीले लैजाने क्रममा स्थानीयले अव’रोध गरेका थिए । सोही क्रममा प्र’हरी जवान उर्मिला श्रेष्ठको ह त्या गरिएको थियो । ई’ताजा खबर बा’ट ।

१८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया