शुक्रबार १९ जेठ २०८०

बेइजिङ / एक सय ३३ यात्रु बोकेको चीनको यात्रुवाहक विमान दक्षिणपश्चिम चीनमा दुर्घ’टनाग्रस्त भएको छ । दु र्घ’टनामा मृ’त्यु हुनेको सङ्ख्या भने अहिलेसम्म अ ज्ञा’त रहेको राज्य प्रसारक सीसीटीभीले सोमबार उल्लेख गरेको छ ।

बोइङ ७३७ विमान गुआङ्सी क्षेत्रको वुझाउ शहर नजिकैको ग्रामीण इलाकामा दुर्घट’नाग्रस्त भएको छ । अहिले उ’द्धा र टोलीहरू घ’ट ना स्थलमा पुगेका छन् । घट’नाको विस्तृत विवरण आउँन भने बाँकी छ ।

समाचार एजेन्सी एएफपीका अनुसार चीनमा यात्रुवाहक विमान दुर्घट’नाग्रस्त भएको छ । प्राप्त जानकारी अनुसार उक्त विमानमा जम्मा १३३ जना सवार थिए । यद्यपी यस घ’टनामा कति जना घा’इते भएका छन् भन्ने विवरण भने खुल्न सकेको छैन ।

यस घटनाको एक भिडियो पक्कै पनि बाहिर आएको छ जसमा यो दुर्घ’टना कति भया’नक छ भनेर देख्न सकिन्छ । भिडियोमा चारैतिर आ’गोको ज्वा’ला देखिएको छ । सरकारी प्र’सारक सीसीटीभीले चाइना इ’स्टर्न या’त्रुवाहक विमानमा १३३ जना सवार रहेको र दक्षिणपश्चिम चीनमा दुर्घट’नाग्र’स्त भएको बताएको छ ।

यस क्रममा कति जना घा’इ ते भएका छन् भन्ने यकिन हुन सकेको छैन । सीसीटीभीले प्रान्तीय आ प’तकालीन व्यवस्थापन ब्यूरोलाई उद्धृत गर्दै बोइङ ७३७ विमान ग्वाङ्झाउ क्षेत्रको वुझाउ शहर नजिकै दु’र्घटनाग्रस्त भएको बताएको छ । घट’नास्थलमा रा’हत टोली पठाइएको प्रतिवेदनमा उल्लेख छ ।

बोइङ ७३७ विमान गुआङ्सी क्षेत्रको वुझाउ शहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्र’स्त भएको छ । अहिले उ’द्धार टोलीहरू घट’नास्थलमा पुगेका छन् । घ’टनास्थलमा टोली पठाइए पनि ह’ताहतको विवरण आउन सकेको छैन ।

उडान एमयू ५७३६ ग्वाङ्झाउबाट कुनमिङका लागि उडेको थियो र दिउँसो १३ः११ मा विमानस्थलबाट उडेको थियो । उडान १५ः०५ बजे आइपुग्ने तालिका रहेको थियो ।

२६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया