
लेटाङ / यौ’न दु’र्व्य’वहारको घ’ट नालाई लिएर मोरङको लेटा’ङमा भएको झ’ड प मा एक प्र’ह रीको ज्या’न गएपछि स्थानीय प्रशासनले क’र्फ्यू आ’दे श जा’री गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले ले’टाङ नगरपालिका-५ खेरूवा क्षेत्रमा आज बिहान ७ बजेदेखि अर्को आ’दे श नहु’ञ्जेलसम्मका लागि क’र्फ्यू आ’दे श जा’री गरेकाे हाे ।
सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले आ’दे श उ’ल्लं घ न नग’र्न सबैलाई आ’ग्रह गरेका छन् । कक्षा ६ मा अध्ययनरत एक छा’त्रा’लाई एकजना शिक्षकले यौ’न दु’र्व्य वहार गरेपछि उनलाई प्र’का उ गर्न छा’डे र उ’ल्टै सु’रक्षा दिएकाे भन्दै आ’क्रो शि त स्था’नीय प्र’ह रीमाथि जा’इ लागेका थिए ।
ले’टाङ नगरपालिका-५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक ५६ व’र्षी य मनोज पौडेलले कक्षा ७ मा अध्य’यनरत छा’त्रा माथि याै’न दु’र्व्य व हार गरेकाे आ’राे प छ । सोही क्रममा प्रह’री जवान उर्मिला श्रेष्ठको घाँ’टीमा छु’रा प्र’हा र भएको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता नवीनकुमार राईले बताए ।
उनलाई काेसी प्रादेशिक अ’स्पताल लगिएकाे थियाे । तर, अ’स्पताल पुर्याउनेबित्तिकै चि’कित्सकले उनलाई मृ’त घाे’षणा गरेका थिए । घट’नामा मोरङ प्रह’री प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीसहित २५ जना घा’इ ते भएका थिए । उक्त घ’टनामा परी ले’टाङ्गकै सात जना स्थानीय बासिन्दाहरू पनि घा’इ ते भएका छन् ।