
मकवानपुर / मकवानपुरको मनहरीमा आज बिहान यात्रुबस दुर्घ’टना भएको छ । उक्त यात्रुबाहक बस हेटौडाबाट चितवनतर्फ गइरहेको बेला भएको दुर्घ’टनामा परी २ जनाको मृ’त्यु भएको छ भने दर्जनौं घा’इ ते भएका छन् । प्रह’रीका अनुसार मृ’त्यु भएका दुई जनाको सना’खत भएको छ ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मकवानपुरको मनमहरि गाउँपालिका–६ मा भएको दुर्घ’टनामा मृ’त्यु हुनेहरूमा बसका सहचालक नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–४ निवासी २२ वर्षीय सुवास श्रेष्ठ र उक्त बसमा सवार सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार हेटौँडाबाट चितवनतर्फ गइरहेको ना ४ ख ४४५४ नंको बस आज बिहान ८ः३० बजे मनहरि ६ को कुलचोकमा दुर्घ’टना भएको हो । दुर्घ’टनामा दुई जनाको घटना’स्थलमै मृ’त्यु भएको भएको मनहरीस्थित इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
बसमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण नआइसकेको र दुर्घ’टनाको कारण पनि खुल्न नसकेको उहाँको भनाइ थियो । घा’इ ते भएकाहरूलाई चितवन अस्पताल पठाइएको र मृ त’कको श’व परी’क्षणका लागि हेटौँडा अस्पताल ल्याइएको छ ।
यो अ’र्को समाचार :- होली खेल्ने क्रममा घरबाट ख’स्दा एक जना ग’म्भीर घा’इ ते : काठमाडौं / काठमाडौंको जोरपाटीस्थित दक्षिणढोकामा होली खेल्ने क्रममा घरबाट ख’स्दा एक जना ग’म्भीर घा’इ ते भएकी छन् । प्रहरीका अनुसार दक्षिणढोकास्थित साढे दुई तलाको घरबाट भुइँमा ख’स्दा सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं ग’म्भीर घा’इ ते भएकी हुन् ।
प्रह’रीले जानकारी दिए अनुसार कक्षा ११ मा अध्ययरत विनिता र उनका दाइ बौद्धमा डेरा गरी बस्दै आएका थिए, भने उनी आज होली खेल्नका लागि आफन्तकोमा गएकी थिइन् । ग’म्भीर घा”इ ते विनितालाई नेपाल मेडिकल कलेज, जोरपाटी लगिएको बताइएको छ । उनी घरको छतबाट ख’स्दा फलामको बारमा बजा’रिएकी थिइन् ।