
काठमाडौं / मोडल एवं अभिनेता पल शाह’विरुद्ध नवलपुर (नवलपरासी पूर्व) जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । विहीबार १६ वर्षीया कि’शो री (गायिका) ले दिएकी जा’हेरीका आधारमा सरकारी वकिलको कार्यालयले अभिनेता शाह’विरुद्ध अभि’योगपत्र दायर भएको हो ।
किशो’रीले गत वर्षको चैत ७ गते एउटा गीतको सुटिङको क्रममा गैंडाकोटमा रा’ति बला’त्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा अभिनेता शाहवि’रुद्ध उ’जु री दिएकी थिइन् । कि’शोरीको सोही उजु’रीको आधारमा सरकारी वकिलको कार्यालयले आज मु’द्दा दर्ता गरेको हो ।
कि’शोरीले एकैदिन सकिने छायांकनलाई दुई दिन लगाएर रा’ति र’क्सी खुवाएर बला’त्कार गरेको आ’रोप लगाएकी छन् । कावासोतीस्थित सरकारी वकिलले अभिनेता शाहलाई १२ वर्षदेखि १४ वर्षसम्म कै’द स’जा य र किशो’रीलाई क्षति’पूर्ति दिनुपर्ने मा’ग दा’बी गर्दै मु’द्दा गर्दा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार अभि’योगका आधारमा एक वर्षभित्र मु’द्दा दर्ता गरिसक्नुपर्ने का’नू नी व्यवस्था अनुसार ४ दिनअगाडि नै अदा’लतमा मु’द्दा दर्ता गरिएको हो । उही किशो’रीले अभिनेता शाह’विरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि बला’त्कारसम्बन्धी उ’जु री दिएकी थिइन् ।