सोमबार १५ जेठ २०८०

काठमाडौं । (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले गायक प्रकाश सपुतको नयाँ गीतमा आ’पत्ति जनाउनु पर्ने कुरा नभएको बताएका छन् ।

माओवादी जनयु’द्धका पी’डित कार्यकर्ताका पी’डाको विषयवस्तु समावेश गरेर सृजना गरिएको प्रकाश सपुतको ‘पीर’ म्युजिक भिडियो विवादित बनेपछि अध्यक्ष भट्टराईले पनि गीतप्रति टि’प्पणी गरेका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले गीतले जनयु’द्धको बि’रोध नगरेको बरु अपूर्ण क्रा’न्तिको पी’डा दर्शाएको उल्लेख गरेका छन् ।

‘गीतले जनयु’द्धको वि’रोध गरेको छैन । अपूर्ण क्रा’न्तिका पी’डा दर्शाएको छ,’ भट्टराईले लेखेका छन् । उनले माओवादी नेताहरुलाई गीतको भावबाट क्रा’न्तिलाई नयॉ ढंगले अगाडि बढाउने पो हो की भनेर सोच्नुपर्ने बेला भएको टिप्प’णी गरेका छन् ।

भट्टराईले गीतका सर्जकलाई सपूतलाई किन धम्क्या’उने ? भन्दै प्रश्न गरेका छन् । उक्त गीतको बि’रोध गर्दै माओवादी नेताहरुले युट्युवबाट हटा’उन भनिरहेका छन् ।

चर्चित गायक प्रकाश सपुतको ‘पीर’ बोलको गीत सार्वजनिक भएसँगै विवा’दमा मुछि’एको छ । माओवादी जनयु’द्धका पी’डितहरुको कथामा आधारित गीतका केही दृश्यलाई लिएर माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले युट्युबबाट नै हटा’उन चेता’वनी दिएका हुन् ।

गीत सार्वजनिक भएपछि वाईसीयल इञ्चार्ज नेता राम प्रसाद सापकोटा दीपशीखा, अनेरास्ववियु क्रान्ति’कारीकी अध्यक्ष पञ्चासिंह लगायतले गीतको विरो’ध जनाएका हुन् ।

अध्यक्ष सिंहले जनमु’क्ति सेना र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको सही भएपनि जनयु’द्धमा सहभागी महिलाहरु श’री र वेच्ने काममा संलग्न रहेको सन्देश दिने गरी गीतमा दृश्य समावेश गर्नु आप’त्तिजनक रहेको बताइन् ।

उनले उक्त दृश्य हटा’उन चेता’वनी दिँदै मा’फी मा’ग्न समेत भनेकी छन् । गीतमा देखाइएको दे ह व्या’पारको दृश्य हटाउनुपर्ने भन्दै वि’रो ध माओवादीका नेताहरुले वि’रो ध जनाइरहेका छन् ।

३५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया