शुक्रबार १९ जेठ २०८०

काठमाडौं / प्रकाश सपुतको पछिल्लो गीत ‘पीर’ वि’वादीत बनेको छ । माओवादी जनयु’द्धका कथावस्तुमा तयार पारिएको भिडियोलाई लिएर माओवादी नेताहरुले वि’रोध जनाएका छन् । भिडियोका दृश्यका कारण यतिबेला सामाजिक सञ्जाल दुई खेमामा बाँडिएका छन् ।

गायक तथा कलाकार प्रकाश सपुतको उक्त गीत तथा गीतको भिडियोलाई लिएर माओवादी नेता-कार्यकर्ताहरुले सामाजिक सञ्जालमा रो’ष प्रकट गर्दै गर्दा आम सामाजिक सञ्जालकर्ताहरुले भने प्रकाश सपुतको समर्थन गरेका छन् । उनीहरुले माओवादी नेता कार्यकर्तामाथि जा’इलागेका छन् ।

भिडियोलाई लिएर वाइसीएलका इञ्चार्ज रामप्रसाद सापकोटाले वि’रोध जनाएका छन् । उनले माओवादी जनयु’द्ध ल’ड्ने एक महिला छा’पामारको अभा’वलाई देखाएर गरीब छन् भन्दैमा उनलाई दे’ह व्यापारको चित्रण गर्नु दण्ड’नीय भएको बताएका छन् ।

‘`पि’र’को परिकल्पनाको समग्र पक्षप्रति राजनीतिक कोण नबनाउ, तर माओवादी जनयु’द्ध ल’ड्ने एक महिला छा’पामारको अभा’वलाई उनले `दे’ह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन्- त्यो आ’पत्तिजनक मात्रै होइन दण्ड’नीय छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सर्जक सपुतलाई मेरो एउटा प्रश्न- अ’भाव, नि’राश अनि गरिब महि’लाहरूले दे’ह व्यापार नै गर्छन् हो ?’

त्यस्तै अनेरास्ववियु क्रा’न्तिकारीका अध्यक्ष पञ्चा सिंहले प्रकाश सपुतलाई उक्त गीत युट्युबबाट हटाउन ध’म्की दिएकी छन् । उनले जनयु’द्ध लडे’का महिलाहरुको अ’पमान गरेको भन्दै प्रकाश सपुतले सार्वजनिक मा’फी समेत माग्नुपर्ने कुराको मा’ग गरेकी छन् ।

‘महान जनयु’द्धका कारण केही थान मन्त्रीहरु, माननीयहरु र टाठा बाठाहरुको जीवन बदलिएको र जनमु’क्ति सेना नेपाल र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको भन्ने बहस जरुर रुपमा छ। सहिद परिवार बेप’त्ता परिवार, पूर्व जनमु’क्ति सेना नेपाल, जनयु’द्धमा सहभागी आम कार्यकर्ताको व्यवस्थापनमा नेतृत्व बेख’बर भने छैन । कतिपय प्रयत्नहरु सफल हुन सकेका छैनन् । व्यवस्थापनमा केही नभएको भन्ने पनि होइन । विभिन्न तहमा प्रयत्नहरु भइरहेका पनि छन्,’ उनले नेतृत्वको बचाउ गर्दै लेखेकी छन् ।

उनले व्यवस्थापन हुन नसकेका जटि’लताहरु देखाएर जनयु’द्धमा सहभागी महिलाहरु श’री र बे’च्ने काममा संलग्न भएको भन्ने सन्देश दिने गरी भिडियो निर्माण गर्नु आपत्तिजनक र नि’न्दनीय भएको उल्लेख गरेकी छन् ।

‘जनयु’द्धकै कारण महिलाले स्वतन्त्रता, न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागीता सुनिश्चित भएको कुरा प्रकाशजी तपाईँलाई बुझाइरहन नपर्ने हो । जनयु’द्ध सहभागी महिलाले तपाईँको पनि स्वतन्त्रता र तपाईँले भोगेको जातीय विभेदविरुद्ध पनि ल’डेका थिए भन्ने कुरा यति चाँडै भुल्नु भयो,’ उनले लेखेकी छन्, ‘तिनै दिदिबहिनीहरुमाथि अप’मान हुने गरी बनाइएको तपाईँको पिर नामक भिडियो सार्वजनिक मा’फी मा’गेर तत्काल युट्युबबाट नहटाइए तपाईँको यस्तो गैरजि’म्मेवार हर्क’त सहेर नबस्ने चेता’वनी दिन चाहन्छु।’ अन्न’पूर्ण पो’ष्ट बा’ट ।

५७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया