शुक्रबार १९ जेठ २०८०

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्च अदालतमा अहिले गो’रु ब्या’एको टि’प्पणी गरेका छन् ।

शुक्रबार पोखरामा प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले जनादेशको आदे’श पालना गर्ने कि परमा’देशको पालना गर्ने भन्दै सर्वाेच्चमा गो’रु ब्या’एको टिप्प’णी गरेका हुन् ।

आफू प्रधानमन्त्री रहँदा संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्दा सर्वाेच्चले त्यसलाई उल्ट्या’इदिएर परमादेशमा देउवा सरकारको बाटो खुलाइदिएको प्रसंगलाई संकेत गर्दै ओलीले यस्तो टि’प्पणी गरे । ओलीले सर्वाेच्चमा ब्या’एको गो’रुले पाँचवटा बाच्छा पनि पाएको टि’प्पणी गरे ।

उनले भने, ‘एकजना न्या’याधीशलाई अमेरिकाबाटै मेल आउँछ । केपी ओली सरकार ढा’ल्नु नै थियो । किन ? संविधान बाहिर गइगइकनै हामीले यत्रो ठूलो उपलब्धि हासिल गरेका छौँ अथवा एउटा जननिर्वाचित प्रगतिशिल सरकारलाई ढा’ले का छौँ ।

दुनि’याँमा नभएको अधिकार प्रयोग भएको छ अदालतबाट । तर, नेपालमा एकपल्ट एक जनाले भनेका थिए – गो’रु ब्याउँ’दैन भन्थे नेपालको सर्वोच्च अदा’लतमा ब्या’यो । उनले उहिल्यै ०५२ सालमा । अहिले गो’रु ब्या’एन मात्रै होइन ५ वटा बा’च्छा पनि पायो ।’

१५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया