
ताप्लेजुङ / ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । कोप्चे बजारमा रहेको मा’सु पसल नजिकैको एक घरबाट अचा’नक आग’लागी सुरु भएको छ ।
स्थानीयवासीका अनुसार अहिले बिहान ८ बजे अचा’नक आग’लागी सुरु भएको थियो । आग’लागीबाट एक घर ज’ले को छ भने आ’गो नि’यन्त्रणमा आइसकेको छैन । आ’गलागी नियन्त्र’णका लागि स्थानीय र सुरक्षाकर्मी खटि’एका छन् । आग’लागी निय’न्त्रणका लागि फुङलिङ नगरपालिकाको दमकल पुगेको छ । जस्ताले छाएको घरमा आ’गलागी भएका कारण आस’पासका घरसमेत जो’खिममा परेका छन् ।
आ’गो अन्यत्र स’ल्किए कोप्चेबजार पूरै जो’खिममा पर्ने देखिन्छ । थप विवरण आउन बाँकी छ । प्रायः वर्षेनी आग’लागीको चपे’टामा पर्दै आएको सदरमुकाममा यस वर्ष सुक्खायाम लागेसँगै बजार क्षेत्रमा यो नै पहिलोपटक आ’गलागीको घ’ट ना भएको हो ।
त्यस्तै सदरमुकाम फुङलिङस्थित कोप्चे बजारमा भएको सो आग’लागीमा परी घा’इते हुनुभएकी मैवाखोला गाउँपालिका घर भई शिव मादेनको घरमा डेरा गरी बस्नेत ६७ वर्षीय वृद्धा चुलीमाया लिम्बूको उप’चारका क्रममा मृ’त्यु भएको छ ।
आज बिहानै भएको आग’लागीमा परी घाइते भएकी उनको जिल्ला अस्पताल ताप्लेजुङमा नि”ध न भएको हो । प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार आग’लागीबाट शिव मादेनको घर पूर्ण रूपमा ज’ले को छ भने रवीन्द्र लिम्बूको घरमा आं’शिक क्ष’ति पुगेको छ ।
स्थानीयवासी, नेपाल प्रह’री, नेपाली से’ना, सशस्त्र प्र’हरी ब’लको सहयोगमा आ’गो अहिले केही मात्रामा घटेर गएको आएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । कोप्चे बजारमा बिहान ८ बजे अचा’नक आग”लागी सुरु भएको थियो । तस्वीर : फा’ई ल ।