शुक्रबार १९ जेठ २०८०

काठमाडौँ २७ फागुन / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीबाट स्थानीय तहमा उम्मेदवार बन्नेहरूले म कहिले पनि भ्र’ष्टाचार गर्दिन, सधैं देश र जनताको सेवा गर्छु भनेर स्थानीय मन्दिरमा क’स म खानुपर्ने बताएका छन् ।

मोरङको सुन्दर हरैंचामा आज आयोजित पार्टी प्रवेश तथा आमसभा कार्यक्रममा बोल्दै लिङ्देनले सुशासनका लागि, जनताप्रति उत्तरदायी बन्नका लागि र देशहितमा काम गर्नका लागि उम्मेदवारले अनिवार्य रूपमा क’स म खानुपर्ने बताएका हुन् ।

‘राप्रपाको टिकट लिन आउनुभन्दा अगाडि आफ्नो निर्वाचन क्षेत्रको कुनै पनि ठाउँको मन्दिरमा गएर क’स म खाएर आउनु पर्नेछ,’ लिङ्देनले भने । कार्यक्रममा बोल्दै राप्रपाका नेता ज्ञानेन्द्र शाहीले भ्रष्टा’चारीलाई पार्टीले कहिल्यै पनि टिकट नदिने घोषणा गरे ।

मोरङको सुन्दर हरैंचामा बिहीबार आयोजित पार्टी प्रवेश तथा आमसभा कार्यक्रममा बोल्दै लिङ्देनले सुशासनका लागि, जनताप्रति उत्तरदायी बन्नका लागि र देशहितमा काम गर्नका लागि उम्मेदवारले अनिवार्य रूपमा क’स म खानुपर्ने बताएका हुन् ।

१४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया