
विराटनगर/ श’ङ्कास्पद मृ’त्यु घट’नाको अनुसन्धानका लागि प्रहरीले नेकपा एमाले मोरङका नेतालाई प’क्रा’उ गरेको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–१० जिरिखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको श’ङ्कास्पद मृ’त्यु प्रक’रणको अनुसन्धानका लागि प्रहरीले एमालेका स्थानीय नेता युवराज बास्कोटालाई प’क्रा’उ गरेको हो ।
पथरीशनिश्चरे– २ का बास्कोटाको घरमा बसेका भण्डारीको गत पुस १४ गते शं’कास्पद अवस्थामा मृ’त्यु भएको थियो । आफन्तले घरधनी बास्कोटाविरुद्ध ह’त्या आराे’पमा २६ पुसमा कि’टानी जा’हेरी दिएका थिए । तर उनी प’क्रा’उ परेका थिएनन् ।
सोमबार महिला दिवसको अवसरमा आयोजित एउटा कार्यक्रममा पुगेका बास्कोटालाई स्थानीय महिलाले कु’ट’पि’ट गरेका थिए । बुधबार बिहान प्रहरीले बास्कोटालाई प’क्रा’उ गरेको हो ।
बास्कोटाको घरमा मृ’त भेटिएका भण्डारीको शरीरमा नी’ल’डा’म भएको उल्लेख गर्दै आफन्तले २६ पुसमा ह’त्या आरोपमा किटानी जाहेरी दिएका थिए ।
आफन्तको जाहे’रीपछि ह’त्या आराे’पकाे अनुसन्धानका लागि बास्कोटालाई नियन्त्र’णमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । बुधबार नै बास्को’टाविरुद्ध म्याद थ’प गरी अनुस’न्धान अघि बढाउने राईले जानकारी दिए ।
मंगलबार जिल्ला अदालत मोरङले प’क्रा’उ पू’र्जी जारी गरेपछि बुधबार बास्कोटा प’क्रा’उ परेका हन् ।