बुधबार २४ जेठ २०८०

धर्म भनेको के हो र पा’प भनेको के हो थाहा पाउदैनन् । शिव पुराणमा कार्य, व्यवहार र सोचद्धारा गरिएको १२ पा’पबारे वर्णित गरिएको छ, जसमा भगवान शिवले कहिल्यै क्ष’मा गर्न नसक्ने बताइएको छ ।

मन्दिरमा गएर निर्जीव मूर्तिलाई फूलपाती अक्षता भेटी चढाई ढोग दिनुलाई धर्म भन्छन् भने मन्दिरमा पूजा नगर्नुलाई पा’प भन्छन् । प्रत्यक्ष अप्रत्यक्ष सबैले धेरै थोरै पा’प गरेकै छन् कसैले आफ्नो स्वा’र्थका लागि त कसैले अन्जानमा । यस्ता व्यक्ति सँधै शिवको क्रो’धको शि’का र बन्ने र कहिल्यै जीवन सुखी हुँदैन भन्ने विश्वास गरिन्छ ।

सोचेर गरिने पा’प :
– राम्रो कुरालाई बि’र्सेर नराम्रो बाटो पछ्याउँनु पनि पा’प हो ।
– कुनै सोझो–सादा व्यक्तिलाई कष्ट दिनु, उसलाई नो’क्सान पुर्याउँनु वा धन–सम्पति लु’ट्ने आदि गर्नु कुनै पनि हालमा माफिको योग्य नहुने बताइन्छ ।

– अर्कोको पति वा प’त्नीलाई नराम्रो नजर लगाउनु वा उसलाई पाउँने इच्छा गर्नु पा’पको श्रेणीमा राखिएको छ ।
– अर्काको सम्पति आफ्नो बनाउँने चाहाना राख्नु ।
बोलीद्धारा गरिने पा’प :
– कसैको आत्मासम्मानलाई हा’नि पुर्याउने नियतले झू’टो बोल्नु ‘छलको श्रेणीमा राखिएको छ ।

– धर्मले नका’रेको चीज खानु वा धर्म विप’रित काम गर्नु कुनै पनि हालमा व्यक्तिका लागि स्वीकार्य हुँदैन ।
– कुनै पनि गर्भ’वती महिलालाई र बिरामी मानिसलाई नरा’म्रो बचन लगाउनु वा आफ्नो कुराले उसको चित्त दुःखा’उनुलाई पा’प मानिन्छ ।

– बच्चा तथा महिला वा अरु कोही पनि कमजोर जीवलाई हिं’सा र असा’माजिक कार्यमा संलग्न मानिसलाई पा’पको भागिदार मानिन्छ ।
– ग’लत तरिकाले अर्कोको सम्पति ह’डप्नु, ब्राम्हण व मन्दिरको चीज चो’र्नेलाई पनि पा’पको श्रेणीमा राखिएको छ ।

– समाजमा कसैको सम्मानमाथि हा’नि पुर्याउने नियतले वा उसको पछिबाट कुरा का ट्ने वा अफ’वाह फैलाउनु पनि क्षमा दिन नसकिने पा’प हो ।

– त्यस्तै बन्धनमा रहेका पशु प्राणी लाई द’ण्ड दिने कार्यलाई पनि ठूलो पा’पको रुपमा लिइन्छ । अबो’ध पशु प्राणीलाई द’ण्ड दिनु नै हुँदैन त्यसमा पनि बन्धनमा राखेर द’ण्ड दिएको छ भने त्यो पा’प पनि क्षमायोग्य मानिँदैन ।

– आफ्नो शर’णमा परेकालाई पनि द’ण्ड दिनु राम्रो मानिँदैन । मानिस होस् या पशु प्राणी नै होस्, आफ्नो ग’ल्ति स्वीकार गरेर आएपनि आफूलाई अ’प्ठ्यारो परेर आएको भएपनि आफ्नो शर’णमा पर्न आएको मानिस वा पशु प्राणीलाई सहारा दिनु पर्छ । त्यस्तो अवस्थामा द’ण्ड दिनु हुँदैन ।

३२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया