आइतबार २१ जेठ २०८०

काठमाडौं / एक १७ वर्षकी किशो’रीलाई क’र’णीको अभि’योग लागेका अभिनेता पल शाहलाई थप छानविनका लागि नवलपुरस्थित सरकारी वकिल कार्यालय गैंडाकोट लगिएको छ । नाबा’लिग क’र’णीको आ’राेप लागेका अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोट ल्याइएको छ ।

तनहुँ प्रहरीमा क’र’णी जाहेरी दिएकी किशोरीले गैंडाकोटको एक रिसोर्टमा पनि शाहले क’र’णी ग’रे’को भन्दै दुई साताअघि गैंडाकोट प्रहरीमा पनि जा’हेरी द’र्ता गरेकी थिइन् । सोही जा’हेरी उपर अनुस’न्धान गर्न उनलाई प्रहरीले नवलपरासीको गैडाकोट पुर्याएको हो ।

उक्त मुद्दाको अनुस’न्धानका लागि आरो’पितलाई तनहुँबाट झिकाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिप गिरीले जानकारी दिए । आरो’पित शाहलाई एक घण्टा अगाडि गैंडाकोट ल्याएको हो । किशो’रीका बुवाले तनहुँ र गैडाकोटमा पल विरु’द्ध उ’जु री दिएका छन् । तनहुँमा उनको व’यान लिने काम भएको छ । गैडाकोटमा पनि उजुरी परेका कारण बया’नका लागि हिजो पललाई त्यहाँ पुर्‍याइएको थियो ।

टाउ’कोमा ह्याट र मु’खमा मा’स्क लगाएका पलको हातमा ह’त्क’डी लागेको थियो । बार’दात भएको दोस्रो स्थान भन्दै पी’डितको भनाई अनुसार उनका बुवाले जा’हेरी दिएका हुन् । उनले गैडाकोटको एक हो’टलमा रा’ति आफु माथि पलले क’र’णी ग’रेको आ’रोप लगाएकी छन् ।

एक दिनमा हुने कामलाई दुई दिन लगाएर क’र ‘णी ग’रे’को कि’शोरीको आ’रोप छ । पलको मुल मु’द्दा भने जिल्ला अदा’लत तनहुँमा चलिरहेको छ । उक्त अदा’लतले आइतवार थप १२ दिन थु’नामा राख्न आदेश दिएको थियो । किशो’रीले तनहुँस्थित जिप्रका र सरकारी वकि’लको कार्यालयमा पुगेर मु’द्दाको प्रगति बुझेकी थिइन् ।

१६ फागुनमा ती कि’शोरीले इलाका प्रह’री कार्यालय गैंडाकोटमा कि’टानी जा’हे री दिएपछि भरतपुर अस्पतालमा किशो’रीको स्वास्थ्य परी’क्षण गरिएको थियो । उक्त मु’द्दामा अनुस’न्धान गर्न आ’रोपित शाहलाई पठाइदिन भन्दै पूर्वी नवलपरासी प्रहरीले गत आइतबार तनहुँ प्रहरीलाई पत्राचार गरेको थियो । भिडियो हे’र्नुस् :

३३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया