शुक्रबार १९ जेठ २०८०

काठमाडौ / गायीका किशो’रीले दिएको उजु’रीका आधारमा प’क्राउ परेका अभिनेता पल शाहलाई वया’नका लागि गैडाकोटको सरकारी व’किल कार्यालय लगिएको छ । पलले गैडाकोट स्थित सरकारी व’किलको कार्यालयमा व’यान दिएका छन् । गायीका कि’शोरीले कर णी गरेको आ’रोप लगाए पनि पलले भने इ’न्कारी व’यान दिएका छन् । उनले आफुले कुनै ग’ल त काम नग’रेको बताउँदै आएका छन् ।

गैडाकोटमा दिएको वया’नमा पनि पलले इ’न्कारी व’यान दिएको बुझिएको छ । मंगलबार तनहुँबाट जिल्ला प्रह’रीमा ल्याइएका उनलाई बुधबार सरकारी वकि’लको कार्यालयमा ब’यान लिइएको हो । उनलाई सरकारी वकि’ल कार्यालय लैजादै गरेको भिडियो सार्वजनिक भएको छ ।

मंगलबार शाहलाई जिल्ला प्रह’री कार्यालय तनहुँले गैंडाकोट प्रह’रीमा पठाएको थियो । जिल्ला प्रह’रीका सूचना अधिकृत दिलिप गिरीका अनुसार शाहलाई अब करिब एक हप्ता गैडाकोटमै राखेर अनुस’न्धान अघि बढाइने छ । प्रह’रीले दुवै स्थानको घट’नामा एकै पटक अनु’सन्धान सक्नेगरी काम थालेको हो ।

तनहुँ र गैडाकोटमा परेको उ’जुरी एकै ब्यक्ति उ’प र एकै प्रकारको अभि’योग हो । दुवै जिल्लामा एउटै प्रकृतिको मु’द्दा भएकाले यहाँको अदा’लतले म्या’द थप्न नपर्ने प्रह’रीको भनाइ छ । गैंडाकोट घ’टनाको अनुस’न्धान सकिएपछि शाहलाई तनहुँ प्रह’रीमै पठाइने भएको छ ।

प्रह’रीका अनुसार ती कि’शोरीले एउटा गीतको छायांकनको क्रममा गत चैत ७ गते गैंडाकोटको एक हो’टलमा आफूलाई इ’च्छा वि’परित कर णी गरेको भन्दै इलाका प्रह’री कार्यालय गैंडाकोटमा दुई साताअघि कि’टानी जा’हेरी दिएकी थिइन् ।

१८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया