
काठमाडौं / यतिबेला नेपाली कला क्षेत्र अभिनेता पल शाह प्रक’रणले तरंगित छ । एक ना’बालिग गायिकाले अभिनेता शाह’विरुद्ध उ’जु री दिएपछि पल केही दिनदेखि प्रहरी हिरा’सतमा छन् ।
अभिनेता पल शाहको विप’क्षमा २२ जना अधिवक्ताहरु बह’सका लागि तयार भएका छन् । शाहले नाबा’लिग गायिकामाथि गरेको यौ’न हिं’साको विपक्षमा २२ जना अधिवक्ताहरु बह’सका लागि तयार भएका हुन् ।
पी’डित गायिकाको न्या’यका लागि बह’समा सहभागी हुन अधिवक्ता एवम् अभियन्ता मोहना अन्सारीको आग्रह पछि शाह को विपक्षमा २२ जना अधिवक्ताहरु बहसका लागि तयार भएका हुन् ।
शाहको विप’क्षमा व’हस गर्ने अधिवक्ताहरुमा मोहना अन्सारी, मीरा ढुङ्गाना, सुष्मा बाँस्कोटा, ओम अर्याल, राधिका खतिवडा, ईला शर्मा, सरिता तिवारी, कुमारी खरेल, मनीषकुमार श्रेष्ठ, केदार गुरागाइँ, रामेश्वर कोइराला, अञ्जना अर्याल, अपेक्षा निरौला, अमृता अर्याल, माया घिमिरे, जयन्ती पाठक, रुपा पोखरेल, दिल कुमारी राई, शैलेन्द्र प्रसाद अम्बेडकर, विकास भट्टराई, शिवजी भण्डारी र राहुल झा बहसका रहेका छन् ।
पलको तर्फबाट अधिवक्ता विवी विष्टसहितले बहस गर्ने भएका छन् । पी’डित गायिकाले गत फागुन ११ गते तनहुँ प्रहरीमा उ’जु री दिएपछि अभिनेता शाह हाल तनहुँको प्रहरी हिरा’सतमा रहेका छन् ।
गायिकाको जाहे’रीको दिएको पाँच दिनपछि शाह आफै तनहुँ प्रहरीसमक्ष पुगेका थिए । सुरुमा अनुशन्धानको लागि सात दिनको समय तोकेपनि अहिले फेरि थप १२ दिन म्याद थपेर अनुसन्धान भइरहेको छ ।