आइतबार २१ जेठ २०८०

काठमाडौं / जब’रज’स्ती क’र’णीको मु’द्दा खेपि’रहेका चलचित्र अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदा’लतले थप १२ दिन हिरा’सतमा राख्न अनुमति दिएको छ । फागुन १५ बाट पल शाह तनहुँ प्रह’रीको हिरा’सतमा छन् ।

आइतबार दोस्रोपटक म्याद थप हुँदासम्म प्रहरीले पल शाह सहित ५ जनाको बयान लिएको छ । एक १७ वर्षीया बा’लिकाले म्यु जिक भिडियो छायाङ्कनका क्रममा आफुसँग नजिकिएका शाहले पटक–पटक ब’ला’त्कार र यौ’न दु’र्व्यव’हार ग’रे’को भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जा’हेरी दिएकी थिइन् ।

देश तथा विदेश सबैतिर पल शाह प्रक’रण यतिबेला गर्माएको छ । एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध उ’जुरी दिएपछि पल केही दिनदेखि प्रहरीको नियन्त्र’णमा हिरासतमा नै रहेका छन् । प्रहरीले अनुसन्धान कार्यलाई थप सहज बनाउन प्रहरीले आज (मंगलबार) नै उनलाई तनहुँबाट नवलपुरको गैंडाकोट लगेको छ ।

उनी हिरा’सतमा गएपछि सामाजिक सञ्जाल तथा बाहिर सडकमा सार्वजनिक रुपमा विभिन्न चर्चा र बहसहरु भइरहेका छन् । कोही पलको पक्षमा छन् भने कोही पी’डित बालिकाको पक्षमा छन् । प्रहरीले पललाई हिरा’सतमा राखेर अनुस’न्धान जारी राख्दा यस विषयमा नेपाली सेलेब्रि टीहरु खुलेर बोल्न थालेका छन् ।

उनीहरुले यस बिषयमा ग’म्भीर हुन,नारीको सम्मान गर्न र बालबालिकाहरुका अधिकारको रक्षा गर्नसमेत आग्रह गरेका छन् । केही कलाकारहरु पल शाहकै पक्षमा लागेर बोलेका र बोलीकै कारणले कुनैकुनै विषयमा विवा’दमा पनि परेका छन् । यसैबिच राजेश हमालले पनि आफ्नो धारणा राख्दै यस्तो अभिव्यक्ति दिएका छन् ।

हेर्नु’होस् पुरा भिडिओ :

५२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया