आइतबार २१ जेठ २०८०

काठमाडौं / नाबा’लिग ब’ला’त्कारकाे आ’रोप लागेका अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोट ल्याइएको छ ।

तनहुँ प्रहरीमा ब’ला’त्का’रकाे जा’हेरी दिएकी किशोरीले गैंडाकोटको एक रिसोर्टमा पनि शाहले ब’ला’त्कार ग’रेको भन्दै दुई साताअघि गैंडाकोट प्रह’रीमा पनि जा’हेरी द’र्ता गरेकी थिइन् ।

उक्त मु’द्दाको अनुसन्धानका लागि आरो’पितलाई तनहुँबाट झिकाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिप गिरीले जानकारी दिए । आ’रोपित शाहलाई एक घण्टा अगाडि गैंडाकोट ल्याएको हो ।

बला’त्कार मु’द्दामा तनहुँ प्रह’रीले पनि दोस्रो पटक १२ दिनको म्याद लिएर शाहमाथि अनुसन्धान गरिरहेको छ । बुधबार जिल्ला अदा’लतबाट हिरास’तमा राखि म्याद अनुमति लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइने डिएसपी गिरीले बताए ।

१६ फागुनमा ती किशो’रीले इलाका प्रह’री कार्यालय गैंडाकोटमा कि’टानी जा’हेरी दिएपछि भरतपुर अस्पतालमा किशो’रीको स्वास्थ्य परी’क्षण गरिएको थियो । ब’ला’त्कार मु’द्दामा अनुसन्धान गर्न आरो’पित शाहलाई पठाइदिन भन्दै पूर्वी नवलपरासी प्र’हरीले गत आइतबार तनहुँ प्रह’रीलाई पत्राचार गरेको थियो ।

गैंडाकोटमा गीत छायांकनको क्रममा गत वर्ष ७ चैतमा एक रिसोर्टमा राखेर आफूलाई ब’ला’त्कार गरेको किशो’रीले कि’टानी जा’हे री दिएकी छिन् ।

२४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया