बुधबार २४ जेठ २०८०

काठमाडौं, २३ फागुन / बा’लिका कर’णीको अभि’योगमा हिरा’सतमा रहेको पल शाहमाथि अनु’सन्धान चलिरहेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले पल शाहसँग ब’या न लिएपछि घट’नासँग सम्बन्धित व्यक्तिहरुसँग बया’न लिने कार्यलाई गति दिएको छ ।

बला’त्कार भएको भनिएको तनहुँको शुक्लागण्डकी नगरपालिका ९ दुलेगौडाका प्रदीप थापाको घर अहिले अनुस’न्धानको दायरामा परेको छ । थापा र उनकी प’त्नीसँग प्रह’रीले ब’यान लिइसकेको छ । प्रह’रीका अनुसार थापा दम्पत्तिले पल शाह र पी’डित भनिएकी बा’लिका रा’ति एउटै कोठामा बसेको बयान दिएका छन् ।

१४ वैशाख २०७८ को राति पल र बा’लिका एउटै कोठामा बसेको र अर्का व्यक्ति कमल खत्री छुट्टै कोठामा बसेको ब’या न दिएको बुझिएको छ । प्रह’रीलाई दिइएको जा’हेरीमा उक्त दिन र’क्सी से’व न गरी राति ११ बजे कोठा खो’ल्न लगाई जर्ब’जस्ती क’र णी गरेको उल्लेख छ ।

पल शाहले भने जर्ब’जस्ती कर’णी अस्वी’कार गरेका छन् । घट’नासँग सम्बन्धित भनिएका गायक दुर्गेश थापा लगायतसँग पनि प्रह’रीले ब’या न लिइसकेको छ । यसैगरी, पल शाहमाथि परेको अर्को उजू’रीबारे नवलपरासीमा अनुस’न्धान बढेको छ । रिपो’र्टर्स नेपाल बा’ट ।

३०० पटक हेरिएको

तपाईको प्रतिक्रिया