
काठमाडौं / अभिनेत्री रेखा थापा, ऋचा शर्मालगायतलाई जथा’भावी गा’लीगलौज गर्ने शर्मिला वाइबालाई प्रह’रीले प क्रा’उ गरेको छ ।
नेपाल प्र’हरीको केन्द्रीय साइबर ब्यु’रोले उनलाई सोमबार प’क्राउ गरेको हो । सामाजिक अभियन्ता भन्न रुचाउने वाइबालाई अहिले प्रह’रीले सो’धपुछ गरिरहेको छ ।
वाइबामाथि अभिनेत्री थापाकी दिदी तारा थापाले गत शुक्रबार साइबर व्युरोमा निवे’दन दिएकी थिइन् । अभिनेत्री थापा, शर्मालगायत नायिकाले पल शाह प्रक’रणबारे मु’ख खो’ल्दा नाबा’लिक पी’डितको पक्षमा अभिव्यक्ति दिएको भन्दै वाइबाले जथा’भावी गा’लीगलौज गरेकी थिइन् । न्यु’ज 24 नेपाल बा’ट ।
यो पनि :- रोजगार मिलाउने भन्दै फारम भराएर पैसा लिने, काम नदिने जब सेन्टरका सञ्चालक प’क्राउ :काठमाडौं / रोजगारी दिने भन्दै फाराम भराउने तर काम नमि’लाउने ९ वटा जब सेन्टरका सञ्चालक प’क्राउ परेका छन् ।
काम दिने नाममा पैसा असु’ल्दै आएका विभिन्न ९ वटा जब सेन्टरका सञ्चालकहरुलाई प्रह’रीले प’क्राउ हो । महानगरीय अ’पराध महाशाखाको टोलीले आइतबार सबै जब सेन्टरमा छा’पा मा’रेको थियो ।
फाराम भराउँदै जागिर लगाइदिने भन्दै केही तालिम दिने र पछि वास्तै नगरको भन्ने सुचनाको आधारमा प्रह’रीले छापा मा’रेको जनाएको छ ।
रोजगारीको अवसर, जागिर चाहिएमा भन्दै विज्ञापन गर्ने र पैसा असु’लेर बेवा’स्ता गर्ने गरेको आ’रोप जब सञ्चालकहरुमाथि लागेको छ । प्रह’रीले सेन्टरहरुले प्रतिव्यक्ति ५ सय देखि ५ हजार रुपैयाँसम्म ठ’गि गरेको बताएको छ ।