शुक्रबार २२ मंसिर २०८०

तनहुँ / युट्युबर फर्किएपछि दमौलीमा प्रहरी कार्यालयको पारिपट्टि रहेको न्यु मार्फाली होटल एन्ड लज सुनसानजस्तै छ। प्रहरी कार्यालयबाहिर ब’ला’त्का’र आ’रोपि’तको पक्षमा नारा’बाजी गर्ने क’थित अभियन्ता छैनन्।

उनी थुनि’एदेखि दमौलीमा भीड जम्मा भयो। काठमाडौंदेखि आएका युट्युबर र अभियन्ता बास बस्दा प्रहरी कार्यालयवरपरका होटल र रेस्टुरेन्टले ४–५ दिन राम्रै व्यापार गरे। बिहीबार उनीहरू फर्किएपछि भने प्रह’री कार्यालय वरपर सुनसान देखियो ।

पीडित नाबालिकाले शुक्रबार सरकारी वकिलको कार्यालयमा ब’यान दिइन्। उनले जाहेरीमा उल्लेख भएको व्यहोरालाई बल पुग्ने गरी बयान दिएको बताईएको छ। उनका अनुसार पी’डित आफ्नो बयानमा अडिग छि’न्। कार्यालयले अन्य साक्षीको बयान लिइरहेको छ। पी’डितका तर्फबाट पूर्वी नवलपुर प्रह’री कार्यालयमा पनि शा;हविरु;द्ध कर’णीको उजु’री परेकाले त्यहाँ पनि सरकारी वकिलको कार्यालयमा बयान हुनेछ।

कलाकार दुर्गेश थापा र सम्राट चौलागाईंले बुधबार दमौली आएर पी’डितकै पक्षमा बयान दिइसकेका छन्। प्रहरीले हिरासतमा रहेका शाहसँग बयान लिए पनि उनले आरोप स्वीकार गरिसकेका छैनन्। उनले म्युजिक भिडियो सुटिङका क्रममा पी’डितसँग एउटै घरमा बसे पनि शा’री’रि’क स’म्प’र्क नभएको बयान दिएका छन्। पी’डितको स्वास्थ्य परी’क्षणमा भने नाबा’लिकाको क’न्या’जा’ली च्या’ति’ए’को प्रतिवेदन आइसकेको छ।

नाबालिग (१८ वर्षमुनिको) गायिकालाई कर णी गरेको अभि’योगमा अभिनेता पल शाह हिरा’सतमा पुगेको घ’टना अहिले चर्चामा छ । यसले नेपाली समाजमा ब’ला’त्का’रबारे बहस ती’व्र पारेको छ ।

योसँगै ब’ला’त्का’रस’म्बन्धी कानुनमा कस्तो सजा’यको व्यवस्था छ भन्ने कुरामा पनि यतिबेला सबैको ध्यान तानिएको छ । स’म्भवतः पल प्रकर’णले धेरैलाई थाहा नभएको ब’ला’त्का’र’को कानुनी परिभाषा जानकारी भइरहेको छ ।

त्यसो त पल स्वयंले आफू’विरुद्ध जिल्ला प्रह’री कार्यालय तनहुँमा ब’ला’त्का’र अभि’योगको उजु’री परेको केही दिनपछि फेसबुकमार्फत आफूलाई फसा’उन ष’डयन्त्र गरिएको अडिओ ‘प्रमाण’ सार्वजनिक गरे। जुन अडिओमा उनी’विरुद्ध ‘पी’डित’लाई आफ्नै साथीभाइले ‘उचालेको’ कुराहरू सुनिन्छ।

यी ‘प्रमाण’ले अर्थात् पलले शा’री’रि’क स’म्ब’न्ध नै गरेको भए पनि ‘सहमतिमै भएको’ पुष्टि भयो भने चाहिँ उनी का’नुनी सजा’यबाट बच्छन् ?

का’नुन भन्छ– कुनै हाल’तमा ब’च्दैनन्। किनभने का’नुनमा प्रस्टसँग लेखिएको छ– १८ वर्षभन्दा कम उमेरकासँग शा’री”रि’क सम्ब’न्ध राख्नु आफैंमा ब’ला’त्का’र हो। अर्थात् उनकै राजीखुसीमा स’म्बन्ध ग’रिए पनि त्यो का’नुनको दायरामा पुगेपछि ब’ला’त्का’र ठ’हरिन्छ। यसमा कुनै ‘प्रमाण’ले काम गर्दैन।

यसैले का’नुनी रूपमा सर्सती हेर्दा पल शाह र उजुरीकर्ता गायिकाबीच शा’री’रि’क स’म्ब’न्ध भएको पुष्टि भएका खण्डमा अभिनेता पल का’नुनी कार’बाहीबाट जो’गिने कुनै बाटो देखिँदैन ।

त्यसो भए अब उनी सजा’यबाट बच्ने कुनै उपाय नै छैन त?

यस्तो ठो’कुवा गर्न पनि मिल्दैन। किनकि अहिले उनी’विरुद्ध आ’रोप मात्र लागेको हो । त्यो आ’रोप अदालतले क’सुरका रूपमा प्रमाणित नगर्दासम्म उनी ‘ब’ला’त्का’री’ ठहरिँदैनन्। यसर्थ अनुसन्धानका क्रममा पल शाहले ती कि’शोरीसँग यौ’न स’म्प’र्क गरेका रहेनछन् भने उनी का’रबाहीबाट बच्ने स’म्भावना हुन सक्छ।

अर्काे कुरा पी’डित कि’शोरी नाबा’लिग अर्थात् १८ वर्षभन्दा कम उमेरकी होइनन् भन्ने प्रमाण पेस भयो भने अनि उनीसँग सहमतिमै सम्ब’न्ध गरिएको पुष्टि भयो भने अभिनेता पल का’नुनी कार’बाहीबाट जो’गिन सक्ने स’म्भावना हुन्छ।

सजा’यबाट बच्ने अन्तिम बाटो भनेको पी’डितले अदाल’तमा आफ्नो बयान बदलिन् भने।

तर घ’टना भएको र पछि विभिन्न प्र’भावमा परेर पी’डितलाई ब’यान बदल्न मन लाग्यो भने पनि निकै अ’प्ठेरो अवस्था छ। किनभने यस्तो मु’द्दामा ब’या न फेर्दा झु’टो उ’जुरी गरेको भन्दै पी’डितलाई नै कार’बाही हुन सक्छ।

कि पल शाहलाई अनुकूल हुनेगरी अहिलेको ब’ला’त्का’रसम्बन्धी का’नुन नै सं’शोधन गरिनुपर्छ। अन्यथा जुन अभि’योगमा उनी समा’तिएका छन्, त्यसबाट उ’म्किने स’म्भावना एकदमै कम देखिन्छ। यद्यपि यसको अन्तिम किनारा भने अनु’सन्धान र अदा’लतले नै लगाउनेछन्।

अधिवक्ता राधिका खतिवडाका अनुसार ब’ला’त्का’र घट’नामा प्रत्यक्षदर्शी हुँदैनन्। भिडियो प्रमाण पनि हुँदैन। नाबालिकाले जाहेरीमा समर्थन गर्ने गरी बयान गरिसकेपछि अ’दालतमा पुगेर त्यसैलाई निरन्तरता दिइन् भने उनी नै यसको सबैभन्दा ठूलो प्रमाण हुने उनले बताइन्।

ब’ला’त्का’रस’म्ब’न्धी का’नुन आएपछि सर्वो’च्चमा ब’ला’त्का’रको मु’द्दा लाखौं चले होलान्, कुनै पनि मु’द्दामा अदालतले भिडियो वा प्रत्य’क्षदर्शी चाहिन्छ भनेर खोजेको छैन,’ उनले भनिन्, ‘स्वयं पीडितको जा’हेरी नै यसको महत्त्वपूर्ण प्रमाण हो। जाहे’रीलाई समर्थन हुने गरी घट’नापूर्वका प्रति’वादी र पी’डितको क्रियाकलाप, घट’नापश्चात्का पी’डित र प्रति’वादीका समाजमा भएका क्रियाकलापलाई नै विश्लेषण गरिन्छ।’

यो घट’नामा मध्यराति १२ बजे एसएमएस गरेर कसैको कोठामा परिपक्व भएको कोही पु’रुष आउँछु भन्नु नै महत्त्वपूर्ण प्रमाण भएको उनले बताइन्। प्रह’रीले सार्वजनिक भएको एक अडियोलाई पनि प्रमाणका रूपमा पेस गर्ने भएको छ ।

उक्त अडियोमा शाहले भनेका छन्, ‘यदि उनी प्रे’ग्नेन्ट भएको भए स’मस्या हुन्थ्यो, बच्चा भएको भए स्विकार्ने कि नस्विकार्ने भन्ने कुरा आउँथ्यो। गर्ल’फ्रेन्ड–ब्वा’इफ्रेन्डबीच अन्ड’रस्ट्यान्डिङमा केही भयो होला। यति सेफ हिसाबले हुँदा पनि ला’स्टमा बि’हे नै गर्नुपर्छ भन्न मिल्दैन। हामी जिन्दगीभरि सँगै हुन्छौं। म सधैं तिमीसँग बोल्छु, रिप्लाइ गर्छु भइहाल्यो नि।’ ई’ताजा खबर बा’ट ।

४०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया