शुक्रबार १९ जेठ २०८०

एजेन्सी, २१ फागुन / युक्रे’नका राष्ट्रपति भोलोडिमिर जे’लेन्स्की भा’गेर पोल्यान्ड पुगेको ह’ल्ला चल्यो । शुक्रबार रु’सी संसद डुमाका सभामुख भ्याचेस्लाभ भो’लोडिनले जेले’न्स्की युक्रे’नबाट भा’गिसकेको अभिव्यक्ति दिए । उनी हाल पोल्यान्डमा रहेको भने ।

रु’सी समाचार संस्था स्पुतनिकसँगको कुराकानीमा भोलोडिनले जेले’न्स्कीबारे त्यस्तो खालको अभिव्यक्ति दिएपछि विश्वकै चा’सोको विषय बन्यो । त्यसपछि शनिबार उनले सबैको भ्रम निवारणका लागि एउटा भिडियो सन्देश दिएका छन् ।

उक्त सन्देशमा जे’लेन्स्कीले आफू युक्रे’नको राजधानी कि’भमै रहेको, कतै नभागेको र कहिल्यै नभाग्ने पनि बताएका छन् । उनले आफू किभस्थित कार्यालयमा नै काम गरिरहेको बताए । उनले भने, ‘कोही कतै भा’गेको छैन ।’

जेले’न्स्कीले रुससँग आफू परा’जित नहुने युक्रे’नबाट कहिल्यै पनि नभा’ग्ने र अ’न्त्यमा रु’सी से’नालाई जसरी भएपनि परा’जित गरेरै छा’ड्ने बताइरहेका छन् । उनले यूरोपेली यूनीयनलाई निरन्तर सम्पर्क गरेर सहयोगको आ’ग्रह पनि गरिरहेका छन् । भिडियो :

३४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया