आइतबार ०८ जेठ २०७९

काठमाण्डौ / स’न्देह छैन, नेपालमा सबैभन्दा बढी वि’वादित क्षेत्र नै फिल्म क्षेत्र हो । एउटा वि’वादले डाँडा नका’ट्दै अर्को वि’वाद आँगनमै आइपुगेको हुन्छ । को’रोना महा’मारीयता सिनेमा हलमा त्यति फिल्म चलेनन् होला, जति फिल्म क्षेत्रमा वि’वाद रिलिज भए । दुई वर्षयताका एकसेएक विवा’दले फिल्म क्षेत्रलाई बुझ्ने र हेर्ने दृष्टिकोणमा पूरै परिवर्तन आएको छ । यसले फाइदाभन्दा घा’टा दिनेमा दुई मत छैन ।

यतिबेला फिल्म क्षेत्र अर्को प्रक’रणले रुम’लिएको छ । तर, यसपटकको घ’ट ना सं’वेदन’शी’ल छ । एक नाबा’लिग गायिकाले अभिनेता पल शाहमाथि लगाएको आ’रोपमा उजु’री दिएपछि पल प्रह’री हिरा’सतमा छन् । तनहुँ जिल्ला अदा’लतले ७ दिन हि’रासतमा राखेर अनुस’न्धान गर्न अनु’मति दिएपछि अहिले प्रह’रीले घ’टनाको गहिरा’इमा गएर अनु’सन्धान गरिरहेको छ ।

कुनै घट’नामा प्र’हरीले अनुस’न्धान गरिरहेको छ भने त्यसलाई प्रभा’वित पार्ने खालका क्रियाकलाप गर्नु कानुन वि’परित मानिन्छ । पल शाहको प्रकरणको प्रकृति त झन् फरक छ । यो घट’नामा प्रह’रीलाई स्वतन्त्र एवं नि’ष्पक्ष रुपमा अनुस’न्धान गर्नका लागि सघाउनु हरेकको दायित्व हो । तर, यहाँ त चर्चाको भो’कमा प्रह’रीको अनु’सन्धानलाई नै प्रभा’वित पार्ने खालका गति’विधि भइरहेका छन् ।

यसै क्रममा कलाकार दिपकराज गिरीले पनि आफ्ना धारणा सार्वजनिक गरेक छन् उनले सामाजिक संजालमा लेखेका छन् :

आज म लेख्दैछू …..
“ छक्का पन्जा र पि’डित गायिका”

काठमाडौं :

पछिल्लो घ’टना क्रम ले समाज नै तरंगित बनेको छ !

केश अदा’लत मा पुगि सकेको ले मैले यस्को बारेमा बोल्नु हुदैन…. म यॉहा केबल पि’डित गायिका जस्ले छक्का पन्जा बाट यो रंगिन दुनियॉमा कदम रा’खिन त्यो बारेमा केहि शेयर गर्न चाहन्छू…. जब हामि छक्का पन्जा ३ को सुटिगं गर्न ला चौक पोखरामा पुग्यौ , हामिलाइ स्कूले बिद्यार्थी को अभिनय गर्ने कलाकार चाहियो ,त्यो बेला त्यॉहा हेड मास्टर ले सहयोग गर्नु भो , ८,१० जना बिद्यार्थी हरू छनौट भए त्यस मध्य एक थिइन यिनै गायिका… गोरी, राम्री, लजालू स्वभाब भएकि.. दिएको संबाद राम्रो संग बोल्ने गर्थिन, बेला बेलामा उनले गुनगुनाएको कर्णप्रिय स्वर ले हामि सबैलाइ ता’न्थ्यो,

छायॉकार मित्र पुरुषोत्तम प्रधान ले मोबाइल मा रेकर्ड गरेर त्यो आबाज लिएर आए, त्यहि रेकर्ड गरिएको आवाज नै गायिका लाइ देशको राजधानी काठमाण्डू मा स्थापित हुने मार्ग बन्न पुग्यो !

सुटिगं का क्रममा मैले उन्को धेरै पल्ट तारिफ गर्दा हेड माष्टर तथा अन्य सरहरू पनि ,यो नानी सारै मीठो गॉउछे, हामिलाइ यिनि प्रति धेरै बिश्वास छ ।

एकदिन राम्रो गायीका बन्ने छिन् र समग्र गॉउको र स्कूलको नाम चम्काउने छिन भनेर तारिफ गर्नु हुन्थ्यो… भयो पनि त्यस्तै, छोटो समयमा नै उनिले लो’भ लाग्दो प्रगती गरिन पनि , त्यस पछि उनि संग मेरो भेंट कहिल्यै भएन , टेलिभिजन र टिकटक हरू देख्थे खुशि लाग्थ्यो …वरू वेला वेला हेडमास्टर ले फोन गरेर “हाम्रो चेलि ले सॉच्चै राम्रो गरेकि छे दिपकजी!तपाइहरू सुटिगं मा आएको त उस्को लागि भाग्यको ढोका खोल्न रहेछ “ यति सुनिरहदॉ म पनि घम’न्डले धेरै पल्ट गचक्क परेको छू …तर त्यो मेरो घ’मन्ड धेरै दिन टि’केन , आजको दिन देख्नु पर्यो , सामाजिक संजालमा उनि माथि बर्सिएको गा’लि सुन्नु पर्यो ,अब म दुबि’धामा परे ! के गरौ ?

कक्षा छ मा पढिरहेकि एक बालिका लाइ माइकमा गीत गाउन, कस्ले सिकायो ? हामिले !मिडिया सामू बोल्न ,कार्यक्रम मा कति पारिश्रमिक माग्ने , को संग कसरी प्रस्तुत हुने यो सबै कस्ले सिकायो ? मेरै क्षेत्र ले सिकाएको हो , हामिले नै सिकाएको हो यस्मा प्रसस्तै गौरब छ !

एउटा सामान्य बालिका लाइ प्रोफ़ेसनल कलाकार जस्तै बनाएर राता’रात चर्चित बनाउने । हामि सबैलाइ एकमुष्ट बधाइ र धन्यबाद छ!

तर मिडिया मा आए झै ब्वा’ईफ्रेन्ड हरू राख्ने , सम्ब’न्ध बनाउने, ष’ड्यंत्र नै गर्ने ,नावा’लिक भएर पनि यस्तो गर्ने , त्य्सतो गर्ने ,यो चाहि उन्ले गॉउ बाटै सिकेर आएकि थिइन कि कसो ? यस्को जिम्मा चाहि हामिले लिने कि नलि’ने ?

यो बा’लिका लाइ हामिले यहाँ पुर्यायौ भनेर गर्व चाहि गर्ने , तर उक्त बा’लिका ले सिकेको नरा’म्रो बानि को ठे’क्का चाहि लिने कि नलिने?आज आरोप लागेको उन्को ब्वा’ईफ्रेन्ड हरू भनेको स्कूल पढ्दा देखिका का हुन् कि यहि क्षेत्रमा आएपछि बनेका हुन् ? छोरो ले फष्ट आउदा मेरो छोरो, छोरोले अरूका छोरा भकु’रेर आउदॉ चाहि “ ए तेरो छोरो ले हेर के गर्यौ ?

उनि आज जे बनिन त्यसमा हाम्रो सहयोग थियो भने, उन्ले आज जे भो’गि रहेकि छिन त्यसमा पनि हाम्रो क्षेत्र , हाम्रै संगत, हाम्रै बाताबरणको दो’ष छ कि छैन ? मलाइ यहाँ यो दो’षि र यो निर्दो’षि भनेर फै’सला गर्नु छैन ! त्यो काम मेरो हूदै होइन!!मेरो चाहना समिक्षालाइ स’राप्न ब’न्द गरौ भन्ने मात्रै हो ….म समिक्षाको प्रगती मा गर्व गर्छू , उनले भो’गिरहेको आजको निय’ती मा आफूलाइ पनि दो’षि देखिरहेको छू!!
यति भनिरहदॉ मैले पनि गा’लि खानु पर्नेछ अब गा’लि त बानि जस्तै भैसक्यो …. जय नेपाल !!! ई’ताजा खबर बा’ट ।

१८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया