
काठमाडौं / अभिनेत्री पूजा शर्माले नेपालमा कलाकारको सम्मान नै भएको बताएकी छन् । ना’बालिकालाई क’र णी गरेको अभि’योगमा अभिनेता पल शाह (पूर्णविक्रम शाह)बारे बोल्दै अभिनेत्री शर्माले नेपालमा कलाकारको भ्यालु नबुझेको बताएकी हुन् ।
दो’षी नठ’हरी कलाकारलाई हत’कडी लगाउनु पनि आप’त्तिजनक भएको उनको भनाइ छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनले भनेकी छन्- ‘कलाकारको भ्यालु किन बुझेनौं है । जब पललाई लग्यो नि, उ दो’षी हो कि होइन भन्ने नठ’हरी कलाकारलाई यसरी हत’कडी लगाएको मलाई सबभन्दा मन नपरेको कुरा हाे । उ दो’षी ठह’रिएपछि त हत’कडी लगाउ जे गर । यहाँ कलाकारलाई सम्मान भन्ने चिज नै छैन ।’
कलाकारको सम्मान नगरेकै कारण देश पछि गएको पनि अभिनेत्री शर्माले बताएकी छन् । उनले भनेकी छन्- ‘यहाँ कलाकारलाई जे भन्दा पनि भयो । त्यही भएर देश यतिकै पछि गएको हैन भन्ने चाहिँ मलाई लाग्छ ।’
१७ वर्षीया गायीकाले पलले यौ’न दु’र्व्यवहार गरेको भन्दै जिल्ला प्र’ह री कार्यालय तनहुँमा उ’जु री दिएकी थिइन् । उक्त जा’हे री परेको चार दिनसम्म लु’के र बसेका पलले आइतवार प्रह’रीसमक्ष आ’त्मसमर्पण गरेका थिए । उनी अहिले प्र’ह री हिरा’सतमा छन् ।
प्र ह’री हिरा’सतमा भएका पलको बचा’उमा केही चलचित्रकर्मी र सोसल मिडियामा हरेक विषयमा विज्ञता प्रकट गर्नेहरू लागिरहेका छन् । प्र ह’री कार्यालय अगाडि नै भी’ड जम्मा गर्ने, युट्युबमा अन्तर्वार्ता दिने, बालि’काको च रि’त्र ह’त्या गर्नेजस्ता प्रवृत्ति पनि हा’बी भइरहेको छ ।