शुक्रबार १९ जेठ २०८०

धार्मिक मान्यताअनुसार हामीलाई कुनै विशेष समयमा केही विशेष काम गर्न दिइँदैन । यस्तै प्रकारले साँझको समय, जब सूर्यास्त हुन्छ। त्यतिबेला पनि केही काम नगर्न मनु संहिताले म’नाही गरेको छ।मनु संहितामा यस्तो भनिएको छ कि सन्ध्याकालमा यदि कुनै व्यक्तिले यस्ता काम गर्यो भने उनले धन नो’क्सानीको अ’सर भो’ग्नु पर्नेछ । साथै उक्त व्यक्ति का’लान्तरमा अ’ल्पआयू पनि हुन जान्छन्। मनु संहिताले विशेष गरेर यी चार कामलाई साँझपख नगर्न भनेका छन् । जुन यस प्रकार छन् :

भोजन गर्नु: मनु संहितामा लेखिएको छ, चत्वारि खलु कार्य्याणि सन्ध्याकाले विवर्जयेत् । आहारं मै’थुनं निद्रां स्वाध्यायञ्च चतुर्थकम् ।।अर्थात् सन्ध्याकालमा कहिल्यै पनि भोजन गर्नु हुँदैन । किनकी यस्तो गर्नाले तपाईको स्वास्थ्य ख’राब हुनेछ। यस श्लोकको अ’न्त्यमा अन्य तीन काम पनि बताइको छ । यस्ता काम पनि सन्ध्याकालमा गर्नु हुँदैन।

स’ह वा स गर्नु: मनु संहिताको यो श्लोककमा उल्लेख गरिएको छ कि साँझको समयमा कुनै पनि पु’रुषले स्त्री’सँग स’ह वा स गर्नु (शारीरिक स’म्प र्क) गर्नु हुँदैन। साँझपख सुत्नु: मनु संहिताका अनुसार सन्ध्याकालमा सुत्नाले तपाई ग’रिब मात्रै हैन, रो’गी र अ’ल्पायू पनि हुनुहुनेछ ।

अध्ययन गर्नु: मनु संहिताको यो श्लोकमा साँझको समयमा अध्ययन तथा पढाई नगर्न भनेको छ । साँझको समयमा अध्ययन गर्दा ज्ञान ना’श हुने मान्यता छ ।

यो पनि पद्नुहोस:घरमा लगाउनुहोस् यी विरुवा, जसले तान्छ चुम्बक जसरी पैसा, मिल्छ सधैँ लक्ष्मीको कृपा

सबैको चाहना हुन्छ घर सुख, शान्ति, सुन्दर र सफा होस्। जसका लागि मानिसले घर बनाउँदा धार्मिक, वास्तुलगायतका अन्य निमयको पालना गरेर घर बनाउछन्।यसका लागी घरमा औषधीयुक्त गुणले भरिपूर्ण विरुवा रोप्नु पर्दछ।

जसले गर्दा सामान्य विरा’मी हुदाँ प्रयोगमा आउनुका साथै घरपरिवारमा सकारात्मक माहौल बन्न सक्छ। जो कोहीको चाहना हुन्छ आफूनो साथमा अपार धन दौतल होओस् भन्ने। यसका लागि धेरैले कडा मेहनत पनि गरिरहेका हुन्छन्, तर मेहनत गरेजति फल प्राप्त हुँदैन् । त्यसैले मानिस वास्तु र ज्योतिष उपाय अप्नाउने गर्दछन्।

धन वृद्धिका लागि कयौँ व्यक्तिले घरमा विभिन्न विरुवा पनि रोप्ने गर्दछन्। आज हामी तपाईलाई सकारात्मक उर्जा दिनुका साथसाथ चुम्बक जसरी पैसा तान्ने क्षमतायुक्त केही विरुवाका बारेमा चर्चा गर्दैछौँ । जानौँ कुन कुन हुन् ती विरुवा ? क्रासुला : क्रासुलालाई मनी ट्री पनि भन्ने गरिन्छ। फेंगशुईमा यसको विशेष महत्व हुने गर्दछ। यस विरुवाले चुम्बक जसरी पैसालाई नजिक तान्ने गर्दछ। यो सानो विरुवा गाडा हरियो रंगको हुने गर्दछ। यसको पात चौडा हुने गर्दछ।

यो विरुवा चारैतिर फैलने खाले हुन्छ।यो विरुवालाई लगाउन धेरै मेहनत गर्नु पर्दैन । यो विरुवा ल्याएर कुनै गमला वा जमिनमा लगाइदिएपछि यो आफै फैलिदै जाने गर्दछ। यो घाम वा जाडो जुन मौसमा पनि लगाउन सकिन्छ। यो विरुवाले सकारात्मक उ’र्जा र धनलाई आफ्नो तर्फ केन्द्रित गर्ने शास्त्रमा उल्लेख छ। यसलाई घरको मुख्य द्वारको दाँयातर्फ लगाउनु पर्दछ। यसले घरमा धनको वर्षा ल्याउने गर्दछ।

मनि प्लान्ट : अधिकाशं मानिसले नजानेरै मनिप्लान्ट रोपेका हुन्छन् । तर मनिप्लान्टले घरको वातावरणमा सकारात्मक उर्जा बढाउनुका साथै खुसी र सम्पन्नता भर्ने विश्वास गरिन्छ।घरमा यो बिरुवा रोपेमा यसले नका’रात्मकता समेत निकाल्ने विश्वास गरिन्छ। साथसाथै यसले घरमा लक्ष्मीलाई आकर्षक गर्न सहयोग गर्ने पनि शास्त्रमा उल्लेख छ।

तुलसी : धार्मिक मात्र नभई स्वास्थ्यका दृष्टिमा समेत गुणकारी मानिएको तुलसीको बिरुवाले सकारात्मक उ’र्जा बनाउने गर्दछ। घरमा तुलसीको बिरुवा हुनाले यसले नकारात्मक उर्जा खिचेर सकारात्मक उ’र्जा बनाउने गर्दछ।साथसाथै तुलसीलाई भगवान विष्णुको रुप पनि मानिने गरिन्छ। धनकी देवी लक्ष्मी विष्णुकी प’त्नी भएका कारण तुलसीको विरुवामा लक्ष्मीको समेत वास हुने शास्त्रमा उल्लेख छ।

मेहन्दी : सकारात्मक ऊ’र्जाका लागि मानिसको शरीर तथा मन सहि हुन अत्यन्त आवश्यक हुन्छ । तसर्थ शरीर र मनको थ’कान भगा’उन मेहन्दी निकै फाइदाजनक मानिन्छ । घरमा मेहन्दीको बिरुवा रोपेमा अनि’न्द्राको समस्या समेत दु’र हुने मान्यता छ।

घ्यूकुमारी : स्वास्थ्यका दृष्टिले अत्यन्त गुणकारी मानिने घ्यु कुमारीलाई शरीरको सुन्दरता विकासमा महत्वपुर्ण मानिन्छ। तर यस अलावा घरमा घ्यु कुमारी रोपेमा यसले घरको नका’रात्मक उ’र्जा हटाउने र सकारात्मक उ’र्जा भर्ने मान्यता छ। बाँस : बाँसको अर्थ बाहिर जंगल वा खेती गरिने बाँस होइन यो सानो गमलामा रोपिने बेम्बो ट्री हो । यदि घरमा बेम्बो ट्रि रोपिएको छ भने यसले भाग्य तथा प्रेमयुक्त घर बनाउने विश्वास गरिन्छ। न म’स्ते नेपाल बा’ट ।

५३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया