
काठमाडौं, १७ फागुन / अमेरिकी सहयोगसम्बन्धी एमसीसी सदनबाट ध्वनीमतले अनुमोदन गरेसँगै नेकपा माओवादी केन्द्रभित्रको एकता संक’टमा परेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयंले पार्टीभित्र सम’स्या आएको खुलाइसकेका छन् ।
प्रचण्डले १६ फागुनमा खुमलटारमा पत्रकार सम्मेलन गरेर नारायणकाजी श्रेष्ठको नामै लिएर विगतमा महाकाली स’न्धीको वि’रोध गरेर बामदेव गौतमले नयाँ पार्टी खोलेको उदाहरण दिई त्यस्तो ग’ल्ती नगर्न भनेका छन् । जनता र कार्यकर्ता श्रेष्ठको पछि नला’ग्ने समेत भनेर आफ्नो बाटो लाग्न कसैले नरो’क्ने अभिव्यक्ति दिए ।
श्रेष्ठले एमसीसीबारे सार्वजनिक रुपमै वि’रोध गरेका छन् । यसले प्रचण्डलाई अ’प्ठ्यारो परेको छ । बाहिर नबो’ल्ने सहमति उल्लं’घन गरेको भन्दै प्रचण्डले श्रेष्ठलाई चेता’वनी समेत दिएका छन् ।
एमसीसी अनुमोदन भएकोमा श्रेष्ठसहित उनी पक्षीय नेताहरु लिलामणि पोखरेल र गिरिराजमणि पोखरेल पनि सार्वजनिक रुपमा विरो’धमा छन् । तीनैजना नेताहरु विगतमा एकता केन्द्रमा थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि मात्र एकता भएको थियो ।
एमसीसीको विषयले माओवादीभित्र ‘ज न’यु द्ध’ मा सहभागी भएका र नभएकाहरुको कित्ताकाट भएको छ । यसले धाँ’जा समेत फा’टिसकेको छ । अहिले आएर अब कुनैपनि बेला माओवादी पार्टी फु’ट्न सक्ने अवस्थाको समेत विकास भइसकेको छ ।
यसैगरी, माओवादीले एकताको प्रयास गरेका पूर्वमाओवादी नेताहरु नेत्रविक्रम चन्द विप्लव, मोहन वैद्य किरण, सीपी गजुरेललगायत पनि प्रचण्डसँग चि’ढिएका छन् । उनीहरुले एमसीसी अनुमोदन भएको वि’रोध कार्यक्रम गर्दै आएका छन् । प्रचण्डको एमसीसीमा ‘यु टर्न’ले पूर्वमाओवादीभित्रको स’म्भावित एकता पनि तत्का’ललाई ट’रेको देखिन्छ । रिपो’र्टर्स नेपाल बा’ट ।