
काठमाडौं / अभिनेता पल शाह प’क्राउ परेका छन् । उनी आफैँ नै आज आ’त्मसमर्पण गर्न पुगेपछि जिल्ला प्रह’री कार्यालय तनहुँको प्रह’रीले उनलाई आज प’क्राउ गरेको हो ।
पल’विरुद्ध जिप्रका तनहुँमा नाबा’लिगमाथि कर णीको जा’हेरी परेको थियो । जा’हेरी परेयता उनी फ’रा’र बनेका थिए । आज उनले आफैं प्रह’रीमा उपस्थित हुने भन्दै फेसबुकमा स्टाटस हालेका थिए । सोहि अनुसार उनि आफै जिप्रका तनहुँमा उपस्थित भएका हुन्।
सामाजिक सन्जाल फेसबुकमा आफ्नो स्वास्थ्य बि’ग्रिएको र घरेलु व्यवहार मिलाउन परेकाले आफू केही दिन हरा’एको बताएका छन् ।
प्रदर्शनमा आएको आफ्नो फिल्म ‘म यस्तो गीत गाउँछु–२’ लाई प्रभा’व नप’रोस् भन्ने हेतुले यसअघि प्रह’रीमा उपस्थित हुन नस’केको भन्दै मा’फी समेत मा’गेका छन् ।
‘मेरो आफ्नो स्वास्थ्य स्थिति बि’ग्रिएको हुनाले साथै घरको सबै घरव्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गीत गाउँछु २’ गत शुक्रबारदेखि नेपालभर प्र’दर्शन भएका कारण फिल्मलाई अ’सर नप’रोस भनी म प्रह’रीसामू उपस्थित हुन नसकेकोमा मा’फी मा’ग्न चाहन्छु । नेपालको का’नुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रह’रीसामु म आफैं उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु,’ उनले फेसबुकमा लेखेका थिए।’
पल आज प’क्राउ परेको तनहुँ प्रह’रीले पु’ष्टि गरेको छ । स्रो’तका अनुसार पलले आफूलाई काठमाडौंमा प’क्राउ नग’र्न आ’ग्रह गरेका थिए । काठमाडौंमा युट्यूवरले त’मा’सा गर्ने भएकाले पलले जाहे’रीस्थल जिप्रका तनहुँमै प’क्राउ दिन चाहेको स्रो’तको भनाइ छ । भिडियो :