आइतबार २१ जेठ २०८०

तनहुँ / ना’बालिग कर णीको आ’राेपी अभिनेता पल शाहले प्रह’रीसमक्ष आ’त्म’स’म’र्प’ण गरेका छन् । चार दिनअघि ब तनहुँ जिल्ला प्र’हरी कार्यालयमा जा’हेरी परेपछि उनी प्रह’रीकाे फ’रार सूचीमा थिए ।

यसैबीच, जाहेरी परेकै प्रहरी कार्यालयमा आइतबार उनले आ’त्म’स’म’र्प’ण ग’रेका हुन् । तनहुँ प्रह’री प्रवक्ता डीएसपी युवराज खड्काले आ’राेपी शाह प्रह’री निय’न्त्रणमा रहेकाे पुष्टि गरे । `उनी हामीसँगै छन् । अनुस’न्धान अघि बढेकाे छ । थप विवरण केही बेरपछि सार्वजनिक गर्छाैँ,´ खड्काले भने ।

प्रत्यक्षदर्शीका अनुसार उनी आफैँ प्रह’री कार्यालय छि’रे’का थिए । उनले आफूमाथि लागेकाे आ’राेपलाई सार्वजनिक रूपमा अस्वी’कार गर्दै आएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पलले बिहीबार साँझ ६ वटा फरक अडियो सार्व’जनिक गरेका थिए ।

भिडियो निर्देशक सरोज ओली, गायक तथा मोडल दुर्गेश थापा, कृष्ण जोशी र सम्राट चौलागाईंले आफूवि’रुद्ध ष’ड्यन्त्र गरेको शाहको आ’रोप थियो । अडियो कुराकानीमा एउ’टी महिलाको स्वर सुनिन्छ । ती महि’लालाई पुरु’षहरुले भनेका छन्, ‘अब अरुबाट त्यसलाई गि’राउन सकिन्न, त्यसलाई प’त न बनाउने ति’मीले मात्र हो ।’

सो घट’नामा आफूहरु दे’खिन नमि’ल्ने भन्दै दुईजना पुरुषले ती कि’शोरीलाई पल वि’रु द्ध मु द्दा अघि बढाउन आ’ग्रह गरेका छन् । ‘विवाह ग’रिहा’लेमा के गर्नु ?’ अडियोमा महिलाको स्वर सुनिन्छ, ‘त्यो भन्दा अगाडि नै गर्नुपर्छ ।’

अडियोबारे के हुन्छ ?

पल प्रक’रणमा सामाजिक सञ्जालमा छ’रप’स्ट भएको अडियोबारे के हुन्छ भन्ने प्रश्न उठेको छ । प्र’हरी र सरकारी व’किल कार्यालयले किशो’रीको तर्फबाट अनुस’न्धान र ब’हस गर्छन् । सरकारी निकायले सो अडियोलाई अनुस’न्धान गर्छन् । तर, मु’द्दाको बह’स गर्दा पल शाह प’क्षका का’नुन व्यवसायीले सो अडियोलाई प्रमाण लगाउन मा’ग गर्न सक्छन् ।

रा’तो पाटीमा छापिएको समाचार अनुसार परी’क्षण गरिएको अडियोलाई अदा’लतले प्रमाण मान्ने बताउँछन् वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल । कुरा गर्दै खरेलले भने, ‘विशेष अदा’लतले परी’क्षण नै नगरेको अडियोलाई पनि प्रमाण मानेको उदाहरण छ तर, परी’क्षण गर्दा बिचमा क्लिप नका’टेको अडियोलाई हाम्रो अदा’लतले प्रमाणको रुपमा स्वीकार गरिरहेको छ ।’

नेपाल प्रह’रीको केन्द्रीय अनुस’न्धान व्यू’रोसँग आवाज हो कि होइन भनेर परी’क्षण गर्न मिल्ने प्रविधि छ । अमेरिकी सरकारले दिएको भ्वाइस स्पे’क्टर्म एनालाइजर मार्फत अडियो परी’क्षण गरिन्छ । एनालाइजरले ८० प्रतिशत आवाज मिलेको रिपोर्ट दिएमा त्यसलाई अदा’लतले प्रमाणको रुपमा लिने गरेको छ ।

पल शाहको मु’द्दा अनुस’न्धान गरिरहेका एक प्रह’री अधिकृतका अनुसार प्रह’रीले सामाजिक सञ्जालमा सार्वजनिक अडियोबारे ‘नदेखेझैं’ गर्नेछन् । तर, डिफेन्स लयर्सले त्यसबारे कुरा उठाएमा अदा’लतको आदे’शमा परी’क्षण हुनसक्छ ।

अडियो परी’क्षण गर्दा अडियो क्लिप का’टे’को हुनु हुँदैन । क्लिप का’टे’को भिडियो र अडियोलाई चाहिँ अदा’लतले प्रमाण मान्दैन । अमरेन्द्र कर्णको मु’द्दामा भिडियो क्लिप बिचमा का’टे’को भन्दै सर्वो’च्चले प्रमाणको रुपमा नमिल्ने भनेको थियो ।

भ्वाइस स्पेक्टर्म एनालाइजर मेशिन नेपालमा आउनुअघि अदा’लतले अडियोलाई प्रमाण मान्ने गरेको थियो । सो डिभाइस आउनुअघि अडियोमा बोल्ने व्यक्तिले स्वीकार गरेमात्र अदा’लतले प्र’माण मान्ने गरेको बताउँछन् वरिष्ठ अधि’वक्ता खरेल । आफ्ना वि’रुद्ध प्रति’कुल हुने कुरा झिकेको (क्लिप का’टे’को) अवस्थामा चाहिँ प्र’माण लाग्दैन ।

पल शाह वि’रुद्ध ष’ड्यन्त्र गरिएको अडियोबारे अनुस’न्धान गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने प्रश्नमा तनहुँका एसपी राजेन्द्रबाबु रेग्मी भन्छन्, ‘हामी जा’हेरी अनुसारको मु’द्दालाई बलियो हुने प्रमाण सं’कलन गरेर सरकारी व’कि ल कार्यालयमा पेस गर्छौं ।’ ई’ताजा खबर बाट ।

४४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया