
काठमाडौं / कर’णीको अभि’योग लागेका नायक पल शाह प’क्राउ परेका छन् । आज जिल्ला प्र’हरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रह’रीले शाहलाई प’क्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक युवराज खड्काले शाहलाई प’क्राउ गरिएको जानकारी दिनुभयो । सत्र वर्षीया गायिकालाई कर ‘णी गरेको जा’हेरी परेपछि शाह प्रह’रीको फ’रा’र सूचीमा थिए । पी’डितका परिवारले फागुन ११ गते जिल्ला प्र’हरी कार्यालयमा जा’हेरी दिएका थिए । शाहले आज नै प्रह’रीसामु आ’त्म’स’म’र्प’ण गर्ने जानकारी दिनुभएको थियो ।
पी’डितका परिवारले नायक शाहले विसं २०७८ वैशाख १४ गते ल’ला’इफ’का’ई कर’ ‘णी ग’रेको जा’हेरीमा उल्लेख गरेको छ । त्यस्तै विसं २०७७ पुस १० गते पोखरामा र चैत ७ गते चितवनमा पी’डि’त’लाई कर’ ‘णी ग’रेको जाहे’रीमा भनिएको छ ।
जाहेरीमा निज शाहवि’रुद्ध मु’लुकी अ’प’रा’ध सं’हिता २०७४ को दफा २१९ (१) वि’परीतको क’सुर अप’राधमा क’डाभ’न्दा क’डा का’रवाही गरी का’नून बमोजिम गरी सोही सं’हि’ताको दफा २२८ बमोजिम पी’डितलाई उचित क्ष’तिपू’र्ति दिलाउन मा’ग गरिएको छ ।
आइतबार सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य सम’स्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रह’रीमा उपस्थित हुन नसकेको बताएका थिए ।
‘मेरो आफ्नो स्वास्थ्य स्थिति बि’ग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु २’ गत शुक्रबारदेखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्र ह’री सामु उपस्थित हुन नसकेकोमा मा’फी मा’ग्न चाहन्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका थिए, ‘नेपालको का’नुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रह’री सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’
पल आज पक्राउ परेको तनहुँ प्रह’रीले पुष्टि गरेको छ । स्रोतकाअनुसार पलले आफूलाई काठमाडौंमा प’क्रा उ नगर्न आग्रह गरेका थिए । काठमाडौंमा युट्यूवरले त’मासा गर्ने भएकाले पलले जाहेरीस्थल जिप्रका तनहुँमै प’क्रा उ दिन चाहेको स्रोतको भनाइ छ । ई’ताजा खबर बा’ट । भिडियो :-