शुक्रबार १२ आश्विन २०८०

काठमाडौ/ आफु विरुद्ध अपमा’नजनक शब्द प्रयोग गरेर टिप्पणी गरेका रघुजी पन्त विरुद्ध अन्तत लोकप्रिय गायिका तथा राष्ट्रियसभाकी सांसद कोमल वली अदा’लत पुगेकी छन् ।

उनले विघटित नेपाल कम्युनिष्ट पार्टीका नेता रघुजी पन्तविरुद्ध मंगलवार मु द्दा दायर गरेकी छिन् । वलीले यस अघि नै रघुजीले दिएको अभिब्यक्ति विरुद्ध कानुनी रुपमा अघि बढ्ने बताएकी थिइन् ।

कानून व्यवसायीसँग परामर्शपछि उनले काठमाडौं जिल्ला अदालतमा गा ली बे इज्ज तीको मु द्दा दायर गरेकी हुन् । केही दिनअघि पन्तले ओलीलाई पिँडु’ला देखाएर सांसद भएको टिप्पणी गरेका थिए ।

कम्युनिष्टमा योगदान दिएका बुढीकमरेड हुँदाहुँदै पनि पिँडु’ला देखाएको भरमा सांसद बन्न पाएको भन्दै अन्य महिला नेताहरुलाई पनि अप’मान जनक शब्द प्रयोग गरेका थिए ।

उनको त्यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । पन्तलाई मुलुकी अप’राध संहिता २०७४ को दफा ३०७ को उपदफा १ अनुसार पन्तलाई दुई वर्षसम्म कै द वा बीस हजार रुपैयाँसम्म जरि’वाना वा दुवै सजा’य हुनसक्छ ।

तर वलीले विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बे इ ज्ज ती गरेको हुँदा थप एक वर्षसम्म कै द र १० हजार रुपैयाँसम्म जरि’वाना माग गरेकी छन् ।

वलीले उचित क्षतिपूर्तिसहित मु द्दा मा लागेको खर्चसमेत पन्तबाट भराउन पनि माग गरेकी छन् । पन्तले दिएको सो अभिब्यक्तिको सबैतिर आलोचना भएको छ ।

६२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया