
पोखरा / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौताबारे आफूलाई मात्र ढुं’गा हा’निएको भन्दै प्रश्न गरेका छन् ।
शुक्रबार पोखरामा आयोजित कार्यक्रममा डा. बाबुराम भट्टराई र झलनाथ खनाललाई ताली बजाउने तर, आफूलाई चाहीँ किन ढुं’गाा हा’निएको हो ? भन्दै अध्यक्ष ओलीले प्रश्न गरेका हुन् ।
अध्यक्ष ओलीले भने, ‘एमसीसी नेपालमा ल्याइपाउ भनेर निवे’दन दिने झलनाथ खनाल बाटोबाट हिँड्दा ढुं’गा हा’न्दैनन्, ताली बजाउँछन् । एमसीसी अगाडि बढाउनुपर्छ भन्ने डा. बाबुराम भट्टराई हिँड्दा ढुं’गा हा’निँदैन । नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्छ भन्छ, ढुं’गा हा’निँदैन । सभामुखलाई पनि ढुं’गा हा’निँदैन ।’
एमसीसी पास गर्न म’रिहत्ते गर्नेहरुलाई कसैले पनि ढुं’गा नहा’न्ने तर, आफू बाटो हिँड्दा भने ढुं’गाा हा’निएकोमा उनले आ’पत्ति जनाएका छन् । उनले भने, ‘एमसीसी सम्झौता गर्नेहरुलाई कसैले ढुं’गा हा’न्दैनन्, म बाटोबाट हिड्छु, ढुं’गा हा’न्छन् । यो के भइरहेको छ ?’