शुक्रबार १९ जेठ २०८०

काठमाडौ / अभिनेता पल शाह’वि’रुद्ध उ”जुरी परेपछि प्रह’रीले उनलाई प’क्रा उको तयारी थालेको छ । पल वि’रुद्ध एक बा’लिकालाई इ’च्छा वि’परित क’र णी गरेको आ’रोप लागेको छ ।

जिल्ला प्र’ह री कार्यालय तनहुँमा शाह वि’रुद्ध कास्की घर भ’एकी एक १७ व’र्षकी गा’यिकाले मु द्दा द’र्ता गराए पछि प्रह’रीले प’क्राउको तयारी थालेको हो । जा’हेरीमा बालि’काले आफूलाई बि’हे गर्छु भनेर शाहले फ’काएर कर णी गरेको आ’रोप लगाइएको प्र’हरीको भनाइ छ ।

‘जा’हेरी द’र्ता भइसकेकाले अब पल शाहलाई पक्रा’उको तयारी गरिएको छ, बाहिर धेरै ह’ल्ला गर्दा मु द्दा प्रभा’वित हुने भएकाले यो विषयलाई धेरै प्रचार नग’रिदिए हुन्थ्यो भन्ने हाम्रो चाहना हो’, एक प्रह’री अधिकृतले भने ।

यो बीच दुबैजना बसेर गरेको कुराकानीको अडिओ विभिन्न सामाजिक सञ्जालमा यसअघि नै आइसकेको छ । उक्त अडिओमा पलले यि किशो’रीसंग सह’मतिमै स’म्पर्क भएको स्वी’कार गरेका छन् । का’नुनअनुसार १८ व’र्षभन्दा मु’निका बा’लबालिकासँग सह’मतिमै पनि राखिएको स म्ब न्ध गै’र का’नुनी हो।

कास्की प्रह’री प्रमुख एसपी रमेश थापाका अनुसार ती गायिका झन्डै एक महिनाअघि परिवारसहित पल विरू’द्ध उ’जुरी गर्न कास्कीको जिल्ला प्र’ह री कार्यालय पुगेकी थिइन् ।

प्रह’रीले त्यतिबेला सबैकुरा सुनेर बुझेर जा’हेरी पनि तयार गरिसकेको थियो । तर घट’ना तनहुँ जिल्लामा भएकाले आफ्नो क्षेत्राधिकार नपर्ने भन्दै उतै पठाइदिएको हो । तस्वीर : फा’ई ल ।

६८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया