
काठमाडाैं / धरानमा कान्छी श्रीमतीले प्रेमीसँग मिलेर श्रीमानको ह’‘त्या गरेकाे खुलेकाे छ । श’व झाेलामा टु’क्रा’टु’क्रा पा’रे’र फा’लि’ए’का ४३ वर्षीय दिनेश सिग्देलको ह’ ‘त्या उनकै कान्छी श्रीमतीले प्रेमीसँग मिलेर गरेको खुलेको हाे ।
दिनेशकी कान्छी श्रीमती अनिता केसी र उनका प्रेमी सरोज भण्डारीले यो घ’टना घटा’एको प्र’हरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएकाे छ । गाडी चालक सरोज र अनिता सँगै बस्दै आएको पनि खुलेको सुनसरीका प्रह’री प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।
प्रह’रीका अनुसार १० महिनाअघि बहराइन गएका दिनेश पुस २० गते १५ दिनको बिदामा नेपाल फर्किएका थिए । २१ गते काठमाडौंबाट बसमा विराटनगर गएका उनी कान्छी श्रीमती अनिता केसीसँगै विराटनगरको फ्यामिली होटलमा बसेका थिए ।
२२ गते बेलुकी दिनेश र अनिता पिपलचोकस्थित आफ्नो डेरा फर्किएका थिए । त्यसै दिन अनिताका प्रेमी सरोज पनि उनीहरूको घरमा गएका थिए । पूर्वयोजना अनुसार सरोजले दिनेशसँग सामान्य कुराकानी गरेकाे त्यसलगत्तै सरोज र अनिताले गलबन्दीले घाँ’ ‘टी क’से’र ह’ ‘त्या ग’रेकाे अनुस’न्धानबाट खु’लेकाे प्रह’रीले जनाएकाे छ ।
सरोजकी एउटी छोरी समेत छन् । तर श्रीमतीसँग स’म्बन्ध राम्रो नभ’एका कारण उनी माइतीमा नै बस्न थालेपछि करिब ६ महिनादेखि अनितासँग बस्दै आएको सुनसरीका प्रह’री प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।
अनिता र सरोजले विवाह गर्नका लागि दिनेशको ह’ ‘त्या ग’रेको प्रह’रीलाई बताएका छन् । इलामको बाँझो १ घर भएका दिनेशले हाल मोरङको विराटनगर महानगरपालिकामा कोठा भाडामा लिएका थिए । ह’ ‘त्या ग’रे’र श’व कोठामै छाडेर उनीहरु भने बाहिर बा’स बसेको खुलेको छ ।
२३ गते बिहान उनीहरुले स्थानीय पसलबाट चार हजार रुपैयाँमा ग्राइन्डर मेसिन, दुई वटा जेब्रा झोला र पोलिथिन झोला खरिद गरेका थिए । ग्राइन्डर मेसिन र खु’कु’री’को स’हा’यताले श’वको घाँ’टी’मा का’टी टा’उ’को र दा’हि’ने ति’घ्रा’को भा’ग एउटा झो’ला’मा र बाँकी भाग अर्को झो’लामा प्या’क ग’रेका थिए ।
दिउँसो २ बजे ट्याम्पो भाडामा लिई इटहरी, धरान हुँदै श’व फा’ले’का थिए । शव फा”लेर उनीहरु भेडेटार बसेका थिए । भोलिपल्ट मात्र विराटनगर फर्किएको खु’लेको छ ।
सोमबार प’क्रा उ परेका दुवै जना’विरुद्ध इलाका प्रह’री कार्यालय धरानले ज्या’नस’म्बन्धी क’सुरमा ७ दिन म्या’द लिएर अनुस’न्धान सुरु गरेको छ ।
जेठी श्रीमती निर्मला सिग्देलले भने श्रीमान विदेशबाट आए पनि कान्छी भए ठाउँमै जाने गरेको बताएकी थिइन् । यस पटक पनि विदेशबाट आउने जानकारी पाए पनि घर भने नआएको बताएकी छन्। त्यसपछि प्रह’रीले कान्छी श्रीमती र सरोजलाई पक्रा’उ गरेको थियो ।
श’व फेला परेको लामो समयसम्म श’वको प’हिचान समेत हुन सकेको थिएन । नेपाल प्रह’रीले बहराइन प्रह’रीको सहयोगमा त्यहाँबाट फर्किएका व्यक्तिको विवरण मा’ग गरेको थियो । तीमध्ये दिनेश नेपाल फर्किएको देखिए पनि उनी घर नपुगेको खुलेपछि प्रह’री परिवारसम्म पुगेको थियो ।
सेक्युरिटी गार्डका रुपमा काम गर्ने सिग्देल नेपाल फर्किएको र काठमाडौं विमानस्थलमा समेत रेकर्ड देखिए पनि उनी घर परिवारसम्म पुगेको नदेखिएपछि अनुस’न्धानमा कान्छी श्रीमती तानिएकी हुन् ।
गत फागुन ४ गते बेलुकी ५ बजे धरान उपमहानगरपालिका ४ कोसी राजमार्ग अन्तर्गत धरान–धनकुटा सडकखण्ड नजिकै जंगलमा श’व फेला परेको थियो।
सडक भन्दा ४५ फिट पश्चिममा जेब्रा झोलामा प्या’क ग’रेर फा’लेको अवस्थामा टा’उ’को र दा’हि’ने खु’ट्टा’को ति’घ्रादे’खि तलको भाग फे’ला परेपछि प्र’हरीले थप भाग खोजी गरेको थियो । फागुन ५ गते बिहान डेढ किलोमिटर माथि सडक भन्दा ३२ फिट पश्चिममा जे’ब्रा झो’ला’मा नै प्या’क गरेको अवस्थामा घाँ’टी’भ’न्दा मु’नि’को भागको श’रीर सहित बाँया खु’ट्टा फे’ला परेको थियो।
श’वको सोमबार मात्रै पहिचान भएको थियो । श’वको पहिचान भएलगत्तै प्रहरी ह’ ‘त्याका अ’भियु’क्तसम्म पुगेको हो । श’व भे’टिएलगत्तै अनुस’न्धानका लागि प्रदेश नं. १ प्रहरी कार्यालयको क्षेत्रीय अप’राध अनुस’न्धान समूह (रिट), जिल्ला प्रह’री कार्यालय, सुनसरी र इलाका प्रह”री कार्यालय धरानले अनुस’न्धान गरेको थियो । सिग्देलकी जेठी श्रीमती भने दमकको चुलाचुलीमा बस्दै आएकी छन् ।