आइतबार २१ जेठ २०८०

सर्लाही, १० फागुन / सर्लाहीमा स्यालको टो’काईबाट १५ ज’ना भन्दा बढी घा’इते भएका छन् । मंगलबार एकाबिहानै गाउँ पसेको स्यालले विष्णु गाउँपालिका–२ र ४ स्थित नदिया पकडी र पकडी गोठमा स्था’नीयमाथि आ’क्रमण गर्दा १५ जना घा’इते भएको प्रह’रीले जनाएको छ ।

दुईवटा स्या’लले घरमा काम गर्दै गरेका बेला आ’क्रमण गरी टो’केर बालबालिका र वृद्धवृद्धासमेत घा’इते भएका छन् । स्यालले कसैको औँ’ला खा’इदिएको छ भने घा’इतेमध्ये दुईजनालाई थप उप’चारका लागि काठमाडौं रि’फर गरिएको जनाइएको छ ।

यो अर्को समाचार : दुर्घ’टनामा चा’रको मृ’त्यु, नगरपालिकामा शो’क बिदा बैतडी / बैतडीको पाटन नगरपालिकाले आज शो’क बिदा दिएको छ । सोमबार अपराह्न त्यहाँ भएको टिपर दु’र्घटनामा तीन विद्यार्थीसहित चार ज’नाको मृ’त्यु भएपछि नगरपालिकाले शो’क बिदा दिएको हो ।

दुर्घट’नामा विद्यार्थीको मृ’त्यु भएकाले त्यहाँका शैक्षिक संस्थामा शो’क बिदा दिइएको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । नगरपालिकाले एक सूचना जारी गर्दै मृ’तकप्रति ग’हिरो शो’क व्यक्त गर्दै घाइ’तेको शी’घ्र स्वा’स्थ्यलाभको का’मना समेत गरेको छ ।

सोमबार अपराह्न भएको टिपर दुर्घ’टनामा परी तीन ज’नाको घट’नास्थलमै मृ’त्यु भएको र एक जनाको उप’चारका क्रममा अस्प’ताल लैजाने क्रममा मृ’त्यु भएको थियो । मृत्यु हुनेमा सिगास मावि गुरुडामा अध्ययनरत पाटन नगरपालिका–३ का १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी, १४ वर्षीय राजेन्द्र पन्त र पाटन नगरपालिका–३ कै ४५ वर्षीय जनकराज पन्त रहेका छन् । राजेन्द्रको उप’चारका क्रममा डडेल्धुरा अ’स्पताल लै’जाँदै गर्दा बा’टोमा मृ’त्यु भएको हो भने अन्य तीन जनाको घट’नास्थलमै ज्या’न गएको प्रह’रीले जनाएको छ ।

सोही दु’र्घटनामा परेर अन्य पाँच घा’इते भएका छन् । घा’इते हुनेहरूमा पाटन नगरपालिका–३ कै २० वर्षीय सन्दीप विष्ट, १२ वाषर््ीय सुनिल भट्ट, १२ अमित विष्ट, १२ सुदीप पन्त र महेशप्रसाद पन्त रहेका छन् । उनीहरूमध्ये सन्दीपको अ’वस्था ग’म्भीर रहेकाले धनगढी सिफारिस गरिएको छ भने अन्य चार ज’नाको डडेल्धुरा अस्प’तालमा उप’चार भइरहेको छ ।

घटना’स्थलमा मृ’त्यु भएका तीन ज’नाको श’व परी’क्षणका लागि पाटन प्राथमिक स्वा’स्थ्य केन्द्रमा राखिएको छ भने राजेन्द्रको श’व डडेल्धुरा अस्प’तालमा रहेको छ । गुजरबाट पाटनतर्फ आइरहेको बा३ख ४८७९ नंको टि’पर सोमबार अपराह्न भित्री सडकमै पर्ने झाडीमालीमा दुर्घ’टनामा परेको हो ।

विद्यालय छुट्टी भएपछि घर फर्किरहेका विद्यार्थी उक्त टि’परमा च’ढेर आउन लागेका बेला दुर्घ’टनामा परेको थियो । दुर्घट’नाग्रस्त टिपर सड’कबाट ३०० मिटर तल ख’सेको थियो । दुर्घ’टनालगत्तै घा’इते र मृ त’कको उ’द्धार स्थानीय र प्र’ह रीले गरेका थिए ।

टिपरका चालक रमेश विष्ट प्र’हरीको नि’यन्त्रणमा रहेका छन् । दुर्घ’टनाको कारण खुल्न नसकेको र थप अनु’सन्धान भइरहेको इलाका प्रह’री कार्यालय पाटनका प्रमुख प्रह’री निरीक्षक राजेश शाहीले जानकारी दिए । – रासस /

२२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया