
काठमाडौं / अधिवक्ता तुलसीराम पोखरेलले नेपाललाई धर्मसापेक्ष राष्ट्र कायम गर्न मा’ग गर्दै सर्वो’च्च अदा’लतमा रि’ट द’र्ता गराएका छन् ।
अधिवक्ता पोखरेलले आज यहाँ पत्रकार सम्मेलन गरी सनातन व्यवस्थाका बारेमा संविधान आफैँमा बा’झिएको र अस्प’ष्टता भएकाले स्पष्ट व्याख्या गरी पाऊँ भन्दै सर्वोच्चमा रि’ट द’र्ता गराएको जानकारी दिए ।
उनले नेपालको संविधानमा निरपेक्षता र सापेक्षतामा स्पष्ट नभएको र धर्मसापेक्षता लेख्नुपर्ने ठाउँमा धर्मनिरपेक्षता लेखिएको बताए । ‘संविधानमा निरपेक्षता र सापेक्षताको व्याख्या पनि छैन तर मान्दै आएको सनातन संस्कृति भनिएको छ । यो भनेको वैदिक सनातन संस्कति हो,’ उनले भने ।
अधिवक्ता पोखरेलले वैदिक सनातन संस्कृति र निरपेक्षताको बीचमा बाझिएको छ भनेर आफूले सर्वोच्चमा रि’ट नि’वेदन दा’यर गरेको बताउनुभयो । संविधानको धारा, ४ को उपधारा, १ अन्तर्गतको स्पष्टीकरणको खण्डमा ध’र्मनिरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म, संस्कृति संरक्षण गर्ने उल्लेख गरिएको उनको भनाइ छ ।
पशुपती धर्मशाला सञ्चालन गर्न बतास समूहलाई उच्च अदालतले दिएन अन्तरिम आदेश : काठमाडौं / पशुपती धर्मशाला सञ्चालन गर्न पाउनुपर्ने मा’गसहित बतास समूहले दायर गरेको रि’टमा उच्च अ’दालत पाटनले अन्तरिम आ’देश खा’रेज गरिदिएको छ ।
सोमबार उच्च अ’दालत पाट’नका न्याया’धीशद्वय हरिप्रसाद भण्डारी र महेन्द्रनाथ उपाध्यायको इज’लासले पशुपति धर्मशाला सञ्चालनमा बतास समूहलाई अन्तरिम आ’देश दिनु नपर्ने ठ’हर गर्दै यसअघिको अ’ल्पकालीन अन्तरिम आ’देश खा’रेज गरिदिएको हो ।
यसअघि न्या’याधीश नरिश्वर भण्डारीको इजलासले बतास समूहलाई पशुपति धर्मशाला सञ्चालन गर्नमा अव’रोध न’गर्नू भन्दै अल्प’कालीन आ’देश दिएको थियो । तर, सोमबारेको इज’लासले उक्त आदेशलाई निरन्तरता नपर्ने आ’देश जारी गरेको हो ।
पशुपति धर्मशालाभित्र पाँच तारे होटेल नै बनाइएको भन्दै स’म्झौता र मापदण्डभन्दा वि’परीत धर्मशाला सञ्चालन गरेको भेटिएपछि पर्यटनमन्त्री प्रेम आलेले बताससँगको ठेक्का स’म्झौता र’द्ध गरिदिएका थिए ।
त्यसपछि बतास समूहले आफूले धर्मशालाले सञ्चालन गर्न पाउनुपर्ने मा’गसहित अदा’लतमा रि’ट दा’यर गरेको थियो । तस्वीर : फा’ई ल ।