
भक्तपुर / प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान पाँच दलीय सत्तारुढ गठबन्धनलाई अशु’भ गि’द्धको संज्ञा दिएका छन् ।
शनिबार लोकतन्त्र दिवसको अवसरमा सूर्य विनायक नगर अस्पतालको उद्घाटन कार्यक्रममा सहभागी भएका ओलीले गठबन्धनलाई अशु’भ गि’द्धकाे संज्ञा दिँदै देशको हालत बि’ग्रिएकाे आ’रोप लगाए ।
उनले भने, ‘धुरीमा एउटै गि’द्ध बस्यो भने अशु’भ मानिन्छ । एउटै गि’द्ध बस्दा पनि अशु’भ मानिन्छ । पाँच÷पाँचवटा गि’द्ध बस्यो भने के हुन्छ । देशको हा’लत त्यस्तै भएको छ । बजेट का’ट्ने, अस्पताल का’ट्ने थप्ने त यिनीहरु गर्दै गर्दैनन् ।
कुनै डाक्टरले राम्रो काम गर्यो लखे’टिहाल्ने, कुनै प्रशासकले राम्रो काम गर्यो लखे’टिहाल्ने, कुनै प्रह’रीले ड्युटी राम्रो गर्यो भने लखे’टिहाल्ने । यो उनीहरुको म’ति हो तर, चि’न्ता मान्नुपर्दैन किनभने देशमा लोकतन्त्र, प्रजातन्त्र आएको छ । जा’लझेल गरे पनि त्यो गर्न सक्दैनन् ।’
यसअघि एमाले सरकारले राम्रो गरेका कामहरु देखि नसकेर सरकार ढा’लेको पनि उनले आ’रोप लगाए । ‘आज अग’तिलो सरकार बनेको छ । अग’तिलो सरकार बनेपनि गतिलो सरकार बन्न सक्छ । किनकि हामीले लोकतान्त्रिक प्रणाली ल्याएका छौँ ।
प्रतिक्रियावादी श”क्तिहरु चुपो लागेर बस्दैनन्, परा’जय सह’दैनन् तर, तिनीहरुले सत्ता पाए पनि राम्रो गर्न सक्दैनन् । नेकपा एमालेको सरकार ढा’ले, एमालेले राम्रो गरेको देखेर त्रा’सले सरकार ढा’ले । उनीहरुले राम्रो काम गर्नुपथ्र्यो नि । राम्रो काम गर्नु छैन,’ उनले भने ।
मन्तव्यको बीचमा गठबन्धन पानीमुनि नै गए पनि ठेगान लगाएरै छाड्ने उनले बताए । साथै, यो गठबन्धनको सरकार १ वर्षभन्दा बढी नचल्ने पनि उनको भनाइ छ ।
‘यो गठबन्धनलाई पानीमुनिबाट भएपनि ठेगान लगाइन्छ, लगाइन्छ । बच्ला पानीमुनि गएपनि कहाँ यो स्वा’र्थी गठबन्धन ? यो कहाँ ब’च्छ ? ब’च्न सक्दैन । बढीमा एक वर्ष हो यसको आ’यु । संसारभरिका ज्योतिषिलाई सोध्यो भन्यो पनि त्यै भन्छन् बढीमा १ वर्ष हो यो सरकारको आ’यु,’ उनले भने ।