
काठमाडौं / नेपाली राष्ट्रिय फूटबल टीमका पूर्वकप्तान हरि खड्का न’क्कली प्रमाण–पत्र प्रक’रणमा दो’षी ठ’हर भएका छन् । विशेष अदा’लतका न्या’याधीशद्वय नित्यानन्द पाण्डेय र अब्दुल अजिज मुसलमानको संयुक्त इ’जलासले न’क्कली प्रमाण–पत्र प्र’करणमा खड्कालाई दो’षी ठ’हर गरेको हो ।
भ्र’ष्टाचार निवा’रण ऐ’न-२०१७ अनुसार खड्का’विरुद्धको आ’रोप ठ’हर भई ५ हजार रूपैयाँ ज’रिबाना गराउन आ’देश भएको छ । केही साता अगाडि अ’ख्तियार दु’रुपयोग अनु’सन्धान आयोगले खड्काले नेपाल प्रह’रीमा सेवा प्रवेशका लागि बुझाएको प्रमाण–पत्र न’क्कली रहेको भन्दै विशेष अदा’लतमा मु’द्दा दा’यर गरेको थियो ।
खड्काले २०५५ कात्तिक १ मा माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको प्रविणता प्रमाण–पत्र तह (आईए)को प्रमाण–पत्र पेश गरेर प्र’हरी सहायक नि’रीक्षक पदमा नियुक्ति लिएका थिए, भने २०५९ पुस १४ मा प्रह’री नायब निरीक्षकमा बढुवा भएका थिए ।
सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेलेका थिए । तर, प्रमाणपत्रको वि’वाद आएपछि ६ वर्षसम्म पुलिस टीममा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका खड्काले रा’जीनामा पनि दिएका थिए ।