
काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पाँच नेताविरुद्ध अ’ख्तियार दुरु’पयोग अनुस’न्धान आयोगमा उ’जुरी परेको छ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियू बागमती प्रदेश कमिटीले बिहीबार अ’ख्तियार केन्द्रीय कार्यालय टंगालमा उ’जुरी द’र्ता गराएको हो ।
उक्त उ’जुरीमा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिवद्वय योगेश भट्टराई र पदमा अर्याल र नेता भानुभक्त ढकाल वि’रुद्ध भ्र’ष्टाचार प्र’करणमा छा’नविन गरी का’रवाही गर्न मा’ग गरिएको छ ।
तत्कालीन प्रधानमन्त्री ओलीले झापामा रहेको गिरिबन्धु टी स्टेटको अर्बौको जग्गाको सट्टापट्टा गर्न पाउनेगरी सं’शोधन गरी नीतिगत भ्र’ष्टाचार गरेको र यसमा तत्कालीन भूमि व्यवस्था सहकारी तथा गरिबी नि’वारण मन्त्री अर्याल पनि सं’लग्न रहेको भन्दै छा’नविन गर्न मा’ग गरिएको छ ।
त्यसैगरी ओम्नी ग्रुपसँग स्वास्थ्य सामग्री खरीदमा भ्र’ष्टाचार गरेको भन्दै त’त्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई का’रवाही गर्न मा’ग गरिएको छ । त्यसैगरी भिजिट नेपाल २०२० का नाममा राज्य’कोषको करोडौं रकम व्या’पक हि’नामिना गर्ने त’त्कालीन पर्यटनमन्त्री भट्टराई’माथि छा’नविन गरी का’रवाही गर्न मा’ग गरिएको छ ।
अनेरास्ववियू बागमती प्रदेश कमिटीका संयोजक दीपक बुढाथोकी, नेता सुदेश पराजुली लगायतको स’मूहले अ’ख्तियार दूरुपयोग अनुस’न्धान आयोगको केन्द्रीय कार्यालय पुगेर उक्त उ’जुरी द’र्ता गराएका हुन् । अन्न’पूर्ण पोष्ट बा’ट ।