बुधबार २४ जेठ २०८०

काठमाडौं, ४ फागुन / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्र’तिवेदनमै एमसीसीको वि’रोध गरेका थिए । उनले एमसीसी कुनै हालतमा सम’र्थन गर्न नसकिने भनिसकेका छन् । तैपनि, अमेरिकालाई पाँच महिना अघि पत्र लेखेकाले प्रधानमन्त्री शेरबहादुर देउवा समर्थन पाउनेमा ढु’क्क थिए ।

प्रचण्डले अमेरिकालाई लेखेको पत्रलाई र’णनीति भनिसकेका छन् । तैपनि, देउवाले प्रचण्ड वा’ध्य भएर एमसीसीको प’क्षमा आउने विश्वास लिए ।

प्रचण्डले पार्टी बैठकबाट एमसीसीको विप’क्षमा जाने नि’र्णय गराए । एमसीसीमा सरकार अगाडि बढे गठबन्धन छा’ड्नसक्ने सम्मको निर्णय गराए ।

पार्टीबाट निर्णय गराइरहँदा माओवादी कार्यकर्ता एमसीसी’वि रु द्ध सडकमा ओ’र्लिइसकेका थिए । यसरी उनले सत्ता र सडकमा एकसाथ एमसीसी’विरुद्ध सं’घर्ष छे’डेका छन् ।

देउवालाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा’विरुद्ध म’हाभियोगका लागि मनाउन समेत प्रचण्ड सफल भए । १ फागुनमा ज’नयुद्ध दिवसकै दिन पारेर म’हाभियोग द’र्ता भयो ।

जबरा निल’म्बनमा परेपछि स्थानीय निर्वाचन रो’क्न परेको रि’टमा यसअघि द’रपीठ गरिएकोमा आज द’र्ता गर्न सर्वो’च्चले आ’देश दिएको छ । प्रचण्ड स्थानीय चुनाव वैशाख या जेठमा चा’हँदैनथिए । उनले सा’र्वजनिक रुपमै वैशाखमा पहिले प्रतिनिधि सभा चुनाव गर्ने प्र’स्ताव गरेका थिए । प्रचण्डसँग हातेमालो गर्दै आएका नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले फागुन २०७९ मा तीन चरणको चुनाव एकैपटक गर्ने प्र’स्ताव गरेका थिए । यसबाट चुनाव रो’क्न प्रचण्डको र’णनीति रहेको बुझ्न थालिएको छ ।

प्रचण्डले पार्टी बैठकमा पनि असोजमा कार्यकाल सकिने स्थानीय निकायका जनप्रतिनिधिहरुले मु’द्दा दा’यर गर्ने र चुनाव सर्न सक्ने बताएका थिए । यसरी प्रचण्डले एकसाथ श’क्ति लगाएर आफ्नो र’णनीतिलाई बढाएका छन् । यसबाट उनले श’क्ति आर्जन गर्दै आफ्नो प्र’भाव सत्ताको महत्वपूर्ण नि’कायमा बनाउन खोजिरहेका छन् ।

२०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया