बुधबार २४ जेठ २०८०

काठमाडौं, ३ माघ / अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विरो’धमा पाँच राजनीतिक दल र एक मोर्चाले बुधबार नेपाल ब’न्दको आह्वान गरेका छन् । नेपाल ब’न्दको अघिल्लो दिन आज (मंगलबार) नै ६ दलनिकट भातृ संगठनहरुले म’शाल जु’लुस निकालेका छन् । उनीहरुले आज साँझ बागबजारमा मशाल जु’लुश निकालेका हुन् ।

पाँच कम्युनिस्ट पार्टी र एउटा मोर्चाले बुधबारका लागि नेपाल ब’न्दको घो’षणा गरेको हो । नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रा’न्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बुधबार देशव्यापी ब’न्द आ’ह्वान गरेका हुन् ।

सरकारले बुधबार बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरिरहेको समयमा पाँच दलले नेपाल ब’न्दको आह्वान गरेका हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम बा’ट ।

रा’ष्ट्रघाती एमसीसी स’म्झौतालाई अनुमोदनका लागि देउवा सरकारले संसदमा टेबल गर्ने तयारी थालेपछि खा’रेजीका लागि संघ’र्षरत नेकपासहित ५ कम्युनिस्ट पार्टी र एक मोर्चाले फाल्गुन ४ गते बुधबार नेपाल ब’न्दको आव्हान गरेका छन् ।

यसअघि घो’षित जु’लुस र वि’रोधसभाको कार्यक्रमलाई नेपाल ब’न्दको कार्यक्रममा ब’दल्ने निर्णय गरेको सम्बद्ध स्रोतले जनाएको छ । नेकपा, नेकपा (क्रा’न्तिकारी माओवादी), नेकपा (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (माओवादी केन्द्र समाजवादी) र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले घो’षित कार्यक्रमलाई नेपाल ब’न्दको कार्यक्रममा बदल्न जो’ड गरेपछि मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा भने पछि ह’टेको स्रोतले जनायो ।

ब’न्दको आ’व्हान गरेका ५ पार्टी र एक मोर्चाले नेपाल ब’न्द सश’क्त रुपमा सफल पार्न पार्टीपंक्तिलाई नि’र्देशनसहित स’र्कुलर गरेको छ भने देशका सम्पूर्ण क्रा’न्तिकारी क’म्युनिस्टहरु, देशभक्त श’क्तिहरु, सच्चा लोकतन्त्रवादीहरु र आम नेपाली जनतालाई सक्रिय सहभागिताको लागि विशेष आव्हान गरेको छ ।

रुपन्देहीमा ६ दलको बैठक, ब’न्दलाई प्रभावकारी बनाउने निर्णय रुपन्देहीमा ६ दलको मंगलबार बुटवलमा बसेको बैठकले ब’न्दलाई सफल पार्न सम्पूर्ण तयारी गर्ने बताएको छ ।

६ दलको बैठकमा एमसीसी विरुद्ध यसअघिका कार्यक्रमको समीक्षा गर्दै फागुन ४ गते नेपाल ब’न्दलाई सफल पार्न सम्पूर्ण उद्योगी, यातायात व्यसायी, शैक्षिक संघसंस्था, पत्रकार, मानवअधिकारकर्मी एवं देशभक्त, प्रगतिशील, बुद्धिजीवीहरुलाई सहयोग गर्न अ’पील गरेको छ ।

ब’न्दको विहान ५ बजेदेखि साँझ ५ बजेसम्म रहने नेकपा रुपन्देही जिल्ला सेक्रेटरी विश्वासले बताउनुभएको छ । ब’न्दको क्रममा अत्या’वश्यक एम्बुलेन्स, दमकल, दुधको गाडीलाई चल्न दिने बताइएको छ । तस्वीर: मुकुन्द कालिकोटे / रिपो’र्टर्स नेपाल बा’ट ।

६५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया