
काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको सचिवालयले मन्त्रीले अ’श्लील शब्द बोलेको भिडियो सार्वजनिक भएपछि त्यसबारे छा’नविन गर्न प्रह’री प्रशासनलाई अनुरोध गरेको छ ।
मन्त्रीका स्वकिय सचिव हेमन्त रेग्मीद्वारा जारी विज्ञप्तिमा
मंगलबार सार्वजनिक भएको भिडियो तो’डमोड, काँ’टछाँट गरेर भिडियो क्लिप सार्वजनिक गरिएको भन्दै सचिवालयले त्यसबारे छा’नविन गर्न प्रह’रीलाई आ’ग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘तो’डमोड, काँ’टछाँट गरेर भिडियो क्लिप सार्वजनिक गरेको देखियो । यसबारे छा’नविन गर्न प्रह’री प्रशासनलाई अनुरोध गर्दछौँ । हामीले का’नुनी परा’मर्श थालिसकेका छौँ ।’
सचिवालयले सार्वजनिक भएको भिडियो पुरानो रहेको जनाएको छ । गत साता मात्रै यस्तो भिडियो सार्वजनिक गर्ने ध’म्कीको सूचना सचिवालयमा कर्णालीका एक माननीयमार्फत आएको विज्ञप्तिमा भनिएको छ । नक्सालको एक होटलबाट यस विषयमा सा’वधान हुन खबर आएको सचिवालयले उल्लेख गरेको छ । तस्वीर :- फा’ई ल ।