बिहिबार १८ जेठ २०८०

काठमाडौंं / नेकपा (एमाले)का उपाध्यक्ष रामबहादु थापा ‘बादल’ले २७औँ जनयु’द्ध दिवसको उपलक्ष्यमा शुभकामना दिएका छन् । सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै उपाध्यक्ष थापाले जनयु’द्ध दिवसको शुभकामना दिएका हुन् ।

‘जनयु’द्ध जनआ’न्दोलन लगायतका आ’न्दोलनको क्रममा देश र जनताको मु’क्तिको लागि आफ्नो प्रा’णको आ’हुति दिनुहुने महान सहि’दहरुको स्मरण गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धा’ञ्जली व्यक्त गर्दछु,’ उनले भनेका छन्, ‘बेप’त्ता तथा घा’इते यो’द्धाहरूको योगदानको स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान ब्यक्त गर्दछु ।’

साथै उनले बेप’त्ता तथा घा’इते यो’द्धाहरूको यो’गदानको स्मरण गर्दै उच्च सम्मान रहेको बताएका छन् ।

‘स’हिद, बेप’त्ता तथा घा’इतेका परिवारको योगदानको उच्च कदर गर्न चाहन्छु,’ उनले भनेका छन् । पूर्वमाओवादी तथा जनयु’द्धको नेतृत्व गरेका बादल पार्टी परित्या’ग गरि हाल नेकपा एमालेमा रहेका छन् । उनी एमालेको भर्खरै सम्पन्न राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका छन् ।

जनयु’द्धको जगबाटै नेपाली राजनीतिमा प्रवेश गरेका र पटकपटक मन्त्रीसमेत बनेका बादल पछिल्लो समयमा सहिदको ब’लिदान र पार्टीले उनलाई दिएको योगदानलाई ल’त्याएर आफ्नो निजी स्वार्थ पुरा गर्न एमालेमा प्रवेश गरेको भन्दै सबैतिर आ’लोचनामा परेका छन् ।

यही आ’लोचनाका बीचमै उनले आईतबार जनयु’द्ध दिवसको शुभकामना पनि व्यक्त गरेका छन् । त्यस्तैगरी उनले स’हिद, बेप’त्ता तथा घा’इतेका परिवारको योगदानको उच्च कदर गर्न चाहन्छु भन्ने अभिव्यक्ति सार्वजनिक गरेका छन् ।
प्रति’क्रिया दि’नुहोस्

८८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया