
काठमाडौं, १ फागुन / नेकपा एमालेले पनि सभामुख अग्निप्रसाद सापकोटासहित सर्वो’च्च अदा’लतका केही वरिष्ठतम न्या’याधीशहरु वि’रुद्ध महाभि’योगको तयारी गरेको छ । एमालेले सांसदहरुलाई आ’कस्मिक रुपमा बोलाएर यस्तो तयारी गरेको हो ।
विश्वस्त स्रोतका अनुसार एमालेले सभामुख सापकोटाविरुद्ध महा’भियोग द’र्ताको तयारी गरेको छ । यसका लागि छलफल गरी अगाडि बढ्ने तयारी गरेको हो ।
स’र्वोच्च अदा’लतका प्रधानन्या’याधीश जबरा निल’म्बनमा परेपछि वरियतामा माथि रहेका केही न्या’याधीशहरु वि’रुद्ध एमालेले महाभि’योगको तयारी गरेको हो । यो सँगै महाभि’योगको अ’स्त्र हा’नाहानको अवस्था सृजना हुने देखिएको छ ।
महाभि’योगले गठबन्धन झन् बलियो हुन्छः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्या’याधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभि’योगको प्र’स्ताव संसदको गति’रोध हटा’उनका लागि ल्याइएको बताएका छन् । उनले जनकपुरमा जनयु’द्ध दिवसको कार्यक्रमपछि सञ्चारकर्मीको प्रश्नमा महाभि’योगले गठब’न्धन झन् ब’लियो हुने त’र्क गरे ।
‘महाभि’योग लगाएर गठब’न्धन भ’त्कने होइन बरु झन् बलियो हुन्छ,’ महाभि’योगबारे सञ्चारकर्मीको प्रश्नमा उनले भने । उनले न्या’यालयको बेथि’ती र ग’तिरोध अ’न्तका लागि गठबन्धनमा सहमति गरेर महाभि’योग लगाइएको त’र्क गरे ।
जनयु’द्ध दिवसको कार्यक्रममा प्रचण्डले गठबन्धन भ’त्काउने ष’ड्यन्त्र निरन्तर चलिरहेको बताए । ‘जेठ ५ देखि नै गठब’न्धन तो’ड्ने ष’ड्यन्त्र निरन्तर चलिरहेको छ,’ प्रचण्डले भने । १२ बुँदे समझदारी नरुचा’एका, संविधान, लोकतान्त्रिक गणतन्त्र नरुचा’एकाहरुले निरन्तर गठब’न्धन तो’ड्ने ष’ड्यन्त्र गरिरहेको बताए ।
अहिलेसम्म प्रति’क्रियावादीको ष’ड्यन्त्र चलिरहेको भन्दै नि’र्णायक ल’डाईं बाँकी नै रहेको बताए । उनले संविधानको रक्षामा जोड दिए ।